back
Naima

सरकारले अध्यादेश मार्फत देश लुट्ने काम गरेको छ : उपमहासचिव भट्टराई

काठमाडौं । नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा कार्यालय सचिव रामकुमार भट्टराईले सरकारले अध्यादेशमार्फत नेपालमा भएको भ्रष्टाचार कालो बजारी ऐनलाई तोडमरोड गरेको बताएका छन् ।बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले २० प्रतिशत भन्दा बढि नाफा लिन नपाउने ऐनलाई लागू नगर्ने भन्ने नीति ल्याएर जनतालाई दुख दिने काम गरेको बताए ।

उनले भने, ‘अहिले अध्यादेशको मार्फत देश लुट्ने काम जुन भएको छ । यसको विरुद्धमा कसरी जान सकिन्छ भन्ने कुरामा पनि पार्टीले सोच पु¥याइ रहेको छ । हेर्दा अध्यादेश जस्तो देखिन्छ तर यसले के गर्यो भन्दा यसले हाम्रो नेपालमा भएको भ्रष्टाचार कालो बजारी ऐनलाई तोडमरोड गर्यो, २० प्रतिशत भन्दा बढि नाफा लिन नपाउने ऐन थियो त्यो ऐन लागू नगर्ने भन्ने नीति ल्याउने वित्तिकै सिमेन्टको बजारमा ५ सय रुपैयाँ बोराको सिमेन्ट ८५० मा पुग्यो ।

यसरी महंगी बढाएर जनतालाई दुख दिने काम सरकारले गरेको छ ।’ यसको साथै, उनले मुठ्ठि भर व्यापारिको लागि सरकार लागि परेको हुनाले पनि त्यसको विरुद्धमा जानुपर्छ भनेर लागेको बताए ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप

वि.सं.२०८३ साउन २८ बिहीवार १८:०६

जनकपुर । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद...

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

म नेता बनेर होइन, राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु :देउवा

वि.सं.२०८३ साउन २८ बिहीवार १४:१९

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त...

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवा सुदृढीकरणबारे छलफल

वि.सं.२०८३ साउन २८ बिहीवार ०९:२०

काठमाडौं । सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित...

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

सरकारी कार्यालयका निवेदन ढाँचामा देशैभर एकरूपता: बिचौलिया रोक्न र डिजिटल सेवा बढाउन नयाँ मार्गदर्शन जारी

वि.सं.२०८३ साउन २७ बुधवार १९:४२

काठमाडौं । सरकारी कार्यालयहरूबाट प्रवाह हुने सेवालाई थप सर्वसुलभ, पारदर्शी...

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

काठमाडौंमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने भएपछि एनआरएनए पोर्चुगलले सरकारलाई दियाे धन्यवाद

वि.सं.२०८३ साउन २७ बुधवार १९:२१

काठमाडौं । काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय स्थापना गर्ने निर्णय गरेपछि...

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

वि.सं.२०८३ साउन २७ बुधवार १८:३६

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...