back
himalayan life

जिम्मेवारी बाट हामी कोही नभागौं : मन्त्री ज्वाला

काठमाडौं । पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले समिति विधेयकमा सबै भन्दा गम्भिर भएर लाग्नुपर्ने बताएका छन् । बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कुनै पनि समितिले विधेयक र विधेयकका सम्बन्धमा गम्भिर भएर लाग्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘पूर्वाधार विकास समितिको भूमिका विधेयमा अत्यन्त महत्वपूर्ण छ । त्यसैले यो समितिले अझैं धेरै सक्रिय हुनुपर्छ । पुरै सक्रिय रहेर विधेयकहरुमा गम्भिर भएर लाग्नुपर्छ । नियमित रुपमा बैठकहरु बसाल्ने कोशिस गर्नुपर्छ । शंसोधन गर्ने कुरा शंसोधन गरौं । यो समितिको दायरा जुन छ , क्षेत्राधिकार जुन छ, अझैं त्यसमा नीतिगत र शैद्धान्तिक रुपमा गम्भिर तरिकाले लाग्नुपर्ने छ । साथै विधेयक र विधेयकका सम्बन्धमा गम्भिर भएर लाग्नुपर्छ ।’

यसैगरी उनले विकास निर्माणमा कामहरुमा पनि यो समितिले ध्यान दिनुपर्ने बताए । उनले कुनै पनि कामको अनुगमन गर्न जरुरी रहेको बताए ।

यसैगरी पूर्व ऊर्जामन्त्री शक्ति बस्नेतले समिति सरकारप्रति उत्तरदायी बन्नुपर्ने बताएका छन् । उनले आफ्नो कुनै पनि समितिले आफ्नो जिम्मेवारीबाट भाग्न नहुने बताए ।

उनले भने, ‘समिति सरकारप्रति उत्तरदायी हुन जरुरी छ । हामी भाग्ने कोशिस नगरौं त्यसले राम्रो सन्देश दिँदैन । समितिले सहि बाटोमा हिड्न आवश्यक छ । जिम्मेवारी बाट हामी कोही नभागौं । सरकारप्रति जवाफदेही बन्ने समिति बन्न्नुपर्छ ।’

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

पाथीभरा केवलकार विवाद समाधान गर्न विश्व राईको संयोजकत्वमा बन्यो कार्यदल

वि.सं.२०८३ असार ५ शुक्रवार १६:०४

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका वा उसका साझेदारहरूले बदनियतपूर्वक काम...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

कक्षा १२ को परीक्षाफल सार्वजनिक, २ लाख ३१ हजार ७७० जना विद्यार्थी ग्रेडेड

वि.सं.२०८३ असार ५ शुक्रवार ११:१०

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२...

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

वि.सं.२०८३ असार ५ शुक्रवार १०:५७

काठमाडौं । फिफा विश्वकप २०२६को सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक...

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

पुरानो तस्वीरले पल्टायो इतिहास : ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

वि.सं.२०८३ असार ५ शुक्रवार १०:४०

रामेछाप। सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्वीरले तीन दशकअघि...

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

गृहमन्त्री गुरुङद्वारा सुरक्षा, साइबर अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रविधिमैत्री योजना घोषणा

वि.सं.२०८३ असार ४ बिहीवार १८:१३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमार्फत गृह...