सरकारले बढायो सार्वजनिक यातायातको भाडा, कुन रुटको कति ?
वि.सं.२०८१ पुस २२ सोमवार
काठमाडौं । सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ ।
यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको हो ।
विभाग अनुसार यात्रुवहाक सवारीको भाडा ३.३० प्रतिशत वृद्धि भएको छ । यता, पहाडी बाटोमा संचालन हुने मालबाहक सवारीको ०.८१ प्रतिशत र तराईको बाटोमा संचालन हुने मालबाहक सवारीको भाडा पनि ०.०५ प्रीतशत बढाइएको विभागले जनाएको छ ।
सार्वजनि सवारी साधानको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंक ६५ प्रतिशत मानी कायम गरिँदै आएको छ ।
कुन रुटको भाडा कति बढ्यो ?

प्रकाशित समय : १८:०२ बजे






















