back

रौतहट १ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विजयी

रौतहट। रौतहटबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन्

उनले नेकपा एमालेका अजय गुप्तालाई हजार मतान्तरले पराजित गरेका हुन्

नेपालले ३३ हजार ५२२  मत प्राप्त गर्दा एमालेका अजयले २६ हजार ५२२ मत प्राप्त गरेका छन्

election

प्रधानमन्त्री र सीके राउतबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल : राउत सरकारमा जान सकारात्मक

प्रधानमन्त्री र सीके राउतबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल : राउत सरकारमा जान सकारात्मक

वि.सं.२०७९ मंसिर १५ बिहीवार १९:००

काठमाडौं। प्रधानमन्त्री शेरबहादर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच...

अब बागमती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायल पास हुने

अब बागमती प्रदेशमा पनि ७० अंक ल्याए ट्रायल पास हुने

वि.सं.२०७९ मंसिर १५ बिहीवार १८:१९

काठमाडौं । बागमती प्रदेशले पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स)...

समानुपातिकमा एमालेले २७ लाख कटाउदा कांग्रेसले २६ लाख कटायो: एकिकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन अझै गार्हो ,अरु दलले कति ल्याए ?

समानुपातिकमा एमालेले २७ लाख कटाउदा कांग्रेसले २६ लाख कटायो: एकिकृत समाजवादीलाई थ्रेसहोल्ड कटाउन अझै गार्हो ,अरु दलले कति ल्याए ?

वि.सं.२०७९ मंसिर १५ बिहीवार १०:४६

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचन अन्तर्गत...

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कुन दलले / कहाँ कसले जिते? (नाम लिस्टसहित)

१६१ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, कुन दलले / कहाँ कसले जिते? (नाम लिस्टसहित)

वि.सं.२०७९ मंसिर १४ बुधवार ११:२४

काठमाडौं । १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम...

ओलीलाई बालेन शाहाको काउन्टर जवाफ ‘सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै रहे, सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन’

ओलीलाई बालेन शाहाको काउन्टर जवाफ ‘सुकुम्बासी तपाईंको लागि भोट बैंक मात्रै रहे, सुकुम्बासीले भोगेको ३२ वटा जाडो देख्नु भएन’

वि.सं.२०७९ मंसिर १४ बुधवार १०:४१

काठमाडौं । सुकुम्बासीबारे नेकपा एमालेका अध्यक्ष केपी ओलीले दिएको प्रतिक्रियाबारे...

समानुपातिकको पछिल्लो मत परिणाम सार्वजनिक, एमाले बन्यो ठुलो दल ,दोस्रोमा कांग्रेस: एकिकृत समाजवादीले थ्रेसहोल्ड कटाउन हम्मेहम्मे

समानुपातिकको पछिल्लो मत परिणाम सार्वजनिक, एमाले बन्यो ठुलो दल ,दोस्रोमा कांग्रेस: एकिकृत समाजवादीले थ्रेसहोल्ड कटाउन हम्मेहम्मे

वि.सं.२०७९ मंसिर १३ मंगलवार २१:००

काठमाडौं । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक...