back

महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ ।

नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनःउम्मेदवार भएकी थिइन ।

गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनकाे हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।


कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपती यादव

कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा लिएका छौँ : उपराष्ट्रपती यादव

वि.सं.२०८१ भदौ २५ मंगलवार १२:३०

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा...

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

नदी किनारबाट थप बीस मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ भदौ २५ मंगलवार ११:२२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप...

‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्’ : प्रचण्ड

‘अब जनताको राउण्ड किक कस्तो हुन्छ, तिनले देख्नेछन्’ : प्रचण्ड

वि.सं.२०८१ भदौ २० बिहीवार १३:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ...

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क र जघन्य अपराध हो : प्रधानमन्त्री ओली

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क र जघन्य अपराध हो : प्रधानमन्त्री ओली

वि.सं.२०८१ भदौ २० बिहीवार १३:००

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार...

शिक्षा र रोजगारी बिचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न

शिक्षा र रोजगारी बिचको अन्तरसम्बन्ध विषयक राष्ट्रिय सेमिनार सम्पन्न

वि.सं.२०८१ भदौ १५ शनिवार २२:०३

ललितपुर । नेपाल उद्योग परिसंघ, होटेल संघ नेपाल र नाडा...

टीआरसी विधेयक दुवै सदनबाट पारित, १० देशले गरे स्वागत

टीआरसी विधेयक दुवै सदनबाट पारित, १० देशले गरे स्वागत

वि.सं.२०८१ भदौ १४ शुक्रवार १०:२१

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप...