back

बैशाख ३० देखि ४ दिन लगातार सार्वजनिक विदा

काटमाठौं । बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । निर्वाचन आयोगले सरकारलाई बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि सार्वजनिक विदा दिन अनुरोध गरेको छ।

निर्वाचनको दिन मतदात गर्नु पर्ने भएकाले सो दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगले अनुरोध गरेको हो ।

त्यस्तै निर्वाचनको भोलिपल्ट बैशाख ३१ गते शनिबार, जेठ १ गते आइतबारको पनि सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेकोा छ भने जेठ २ गते सोमबार बुद्धजयन्ती पर्वको अवसरमा सार्वजनिक बिदा छ ।

साथै, वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई मतदान केन्द्र तोकिएका विद्यालय मतदान कार्यका लागि प्रयोग गर्नु पर्ने भएकाले २८ र २९ गते पनि विद्यालयमा सार्वजनिक विदा दिई बैकल्पिक बाटो मार्फत पठनपाठन गर्न अनुरोध पनि गरेको छ ।

 


शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

शिक्षक र सरकारप्रति अधिकारकर्मी आक्रोशित : ७० लाख वालवालिकाको अधिकार खोइ ?

वि.सं.२०८२ वैशाख १६ मंगलवार १८:५५

काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन्...

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

सरकारी कर्मचारीले राजनीति गर्दासम्म शिक्षा अगाडि बढ्न सक्दैन् : सांसद शाही

वि.सं.२०८२ वैशाख १६ मंगलवार १३:०५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले एउटा शिक्षक...

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

अनावश्यक घोषणा गरेर राख्नुभन्दा राष्ट्रिय गौरवका आयोजनाहरुलाई घटाउनुपर्छ

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:५१

काठमाडौं । नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा...

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

प्रहरीको मुद्दा फाँटका असई झा, जो पैसा नखाई कामै गर्दैनन्

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:४१

सिरहा । सिरहाको मिर्चैयास्थित इलाका प्रहरी कार्यालय एक जना प्रहरी...

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

‘शिक्षकहरुलाई चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग’

वि.सं.२०८२ वैशाख १६ मंगलवार १२:३६

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा...

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:१०

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११...