back
himalayan life

शेयर बजारमा सामान्य वृद्धि, ५ अर्ब माथिको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक ४.१९ अंक बढेर २६३०.७१ विन्दुमा पुगेको छ। त्यस्तै, आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। कारोबारमा आएका मध्ये ७० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको घटेको छ । ९ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१० स्टकको ६१ हजार ८३९ पटकको कारोबारमा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।

आज दुई स्टक आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५० करोड ७७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, जानकी फाइनान्सको २२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...