बजेट बक्त्तव्यको पुर्णपाठ
वि.सं.२०७८ जेठ १५ शनिवार
सरकारले आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट घोषणा गरेको छ। कुल विनियोजनमध्ये संघले खर्च गर्ने चालुतर्फ रु ६ खर्ब ७८ अर्ब ६१ करोड रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रहेको छ।
हेर्नुहोस् पूर्णपाठः
<iframe src=”https://drive.google.com/file/d/1l4NO0OhiU8P93FMNq-SlCAxwOAwWTsto/preview” width=”640″ height=”480″></iframe>
२०७८ जेठ १५ गते प्रकाशित
प्रकाशित समय : १३:५४ बजे