back

मेघ गर्जनसहित वर्षा हुने,सतर्क रहन आग्रह

काठमाडौं । पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार जारी गरेको बुलेटिनमा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको हो ।

राती प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ।

गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।


अध्यक्ष प्रधानले भने– पेट्रोलियम पदार्थको आयात आधा घटेको छ, इथानोल मिश्रण आवश्यक हो कि होइन ?

अध्यक्ष प्रधानले भने– पेट्रोलियम पदार्थको आयात आधा घटेको छ, इथानोल मिश्रण आवश्यक हो कि होइन ?

वि.सं.२०८१ भदौ २४ सोमवार १३:३२

काठमाडौं । पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा...

इथानोल उत्पादन कुनै रकेट साइनस होइन : कार्यकारी निर्देशक डा.भट्ट

इथानोल उत्पादन कुनै रकेट साइनस होइन : कार्यकारी निर्देशक डा.भट्ट

वि.सं.२०८१ भदौ २४ सोमवार १२:२९

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्टले...

एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक

एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक

वि.सं.२०८१ भदौ २३ आइतवार १३:२१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार एकैदिन बैंकिङ प्रणालीबाट १...

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री ओली

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ भदौ १८ मंगलवार १३:१७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका मौलिक हक, मानवअधिकारसम्बन्धी...

नाडा अटो शो: १ लाख ७५ हजारमै स्कुटर

नाडा अटो शो: १ लाख ७५ हजारमै स्कुटर

वि.सं.२०८१ भदौ १६ आइतवार १८:५७

काठमाडौं । नाडा अटो शोमा इलेक्ट्रिकदेखि पेट्रोलका नयाँ नयाँ दुई...

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

वि.सं.२०८१ भदौ २ आइतवार १५:४२

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी...