back

मेघ गर्जनसहित वर्षा हुने,सतर्क रहन आग्रह

काठमाडौं । पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार जारी गरेको बुलेटिनमा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको हो ।

राती प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ।

गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।


अब भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउन थालौं : प्रधानमन्त्री

अब भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउन थालौं : प्रधानमन्त्री

वि.सं.२०८२ वैशाख १२ शुक्रवार १४:५८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको भूकम्पले नभत्किने...

भारतीय विद्युतमन्त्री नेपाल आउँदै: अरुण-३ को अवलोकन गर्ने

भारतीय विद्युतमन्त्री नेपाल आउँदै: अरुण-३ को अवलोकन गर्ने

वि.सं.२०८२ वैशाख ८ सोमवार १३:४८

काठमाडौं। भारतीय विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर...

वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा

वायु प्रदूषणः आज काठमाडौं विश्वकै दोस्रो नम्बरमा

वि.सं.२०८१ चैत २० बुधवार १०:५०

काठमाडौं । काठमाडौं उपत्यका आज वायु प्रदूषण मापनमा विश्वमै दोस्रो...

एमालेको उद्घोष : राजतन्त्र फर्किन असम्भव

एमालेको उद्घोष : राजतन्त्र फर्किन असम्भव

वि.सं.२०८१ चैत १८ सोमवार १७:०६

जनकपुर । नेकपा एमालेले जनकपुरधाममा वृहत मोटरसाइकल -याली निकालेको छ...

भूमिसम्बन्धी अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने निर्णय

भूमिसम्बन्धी अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने निर्णय

वि.सं.२०८१ चैत १३ बुधवार १४:३४

काठमाडौं । सत्तापक्षीय दलहरूले भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने...

भक्तपुर अस्पतालको सामाजिक परीक्षण अन्तर्गत आमभेला कार्यक्रम सम्पन्न

भक्तपुर अस्पतालको सामाजिक परीक्षण अन्तर्गत आमभेला कार्यक्रम सम्पन्न

वि.सं.२०८१ चैत ६ बुधवार २२:१३

भक्तपुर । भक्तपुर अस्पतालले आज सामाजिक परीक्षण अन्तर्गत  आमभेला कार्यक्रम...