back

कर्णाली डेभलपमेन्ट बैंकले डाक्यो शुक्रबार साधारण सभा

nactional life

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले १७ औं वार्षिक साधारण सभा भोलि (फागुन २० गतेको ) लागि डाकेको छ । सभा कल्पतरु होटल नेपालगञ्ज र भर्चुअल माध्यमबाट दिउँसो १ बजेबाट सुरु हुने भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निधारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

बैंकले शेयरधनीहरुका लागि लाभांश प्रस्ताव भने गरेको छैन । त्यसैले यस वर्ष लगानीर्ताको हात खाली रहनेछ । कर्णालीले यसअघि अन्तिम पटक आर्थिक वर्ष २०७२/७३ मा भने ८ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिएको थियो । साथै साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ २८ गते देखि फागुन २० गतेसम्म बुक क्लोज गरेको हुदाँ माघ २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउनेछन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

झापाको फोहोर व्यवस्थापन आयोजना ’कबाडीखाना’ मा परिणत भएको छ :सांसद ओली

वि.सं.२०८३ जेठ १२ मंगलवार १४:४१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई...

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा उच्च

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:०६

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ मा बागमती प्रदेशको आर्थिक...

नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सिमित राख्नु हुँदैन् : डा.ढकाल

नेपालको भविष्य केवल देशको सीमाभित्र मात्र सिमित राख्नु हुँदैन् : डा.ढकाल

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:०४

काठमाडौं । नेपालले अब रेमिटेन्स–केन्द्रित डायस्पोरा संलग्नताभन्दा अघि बढेर विश्वभर...

समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारीका ३०४ जना बचतकर्ताको रकम फिर्ता

वि.सं.२०८३ जेठ ७ बिहीवार १३:५५

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको...