back

सागर ढकालको नेतृत्वमा धितोपत्र ब्रोकर्श एसोसिएसन नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौ । धितोपत्र ब्रोकर्श एसोसिएसन नेपाल (डिब्यान) प्रथम वार्षिक साधारण सभाबाट ४ वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ ।

सोमबार काठमाडौँमा सम्पन्न संघको प्रथम साधारणसभाबाट अध्यक्ष सागर ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

प्रथम साधारण सभाबाट अध्यक्षमा सागर ढकाल, वरिष्ठ उपाध्यक्षमा अञ्जीव तुलाधर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिवमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल, सदस्यमा अधिवक्ता विष्णु गिरी लगायत आठ जना सदस्य निर्वाचित भएका छन् । 

nactional life
Corporatebazar 11 Anniversary

यातायात व्यवसायी महासंघको नेतृत्वका लागि सिटौलाको उम्मेदवारी, नीतिगत सुधार र पेसागत सुरक्षा मुख्य एजेन्डा

यातायात व्यवसायी महासंघको नेतृत्वका लागि सिटौलाको उम्मेदवारी, नीतिगत सुधार र पेसागत सुरक्षा मुख्य एजेन्डा

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:३२

पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशन पर्यटकीय...

यातायात महासंघ चुनाव: चुनावी मैदानमा हरिशरण केसीको दाबी– “व्यवसायीको हित नै सर्वोपरी”

यातायात महासंघ चुनाव: चुनावी मैदानमा हरिशरण केसीको दाबी– “व्यवसायीको हित नै सर्वोपरी”

वि.सं.२०८३ वैशाख २९ मंगलवार १२:१९

पोखरा। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनको चुनावी...

पोखरामा यातायात व्यवसायीको महाकुम्भ: नेतृत्वका लागि त्रिपक्षीय भिडन्त, कसको एजेन्डा के?

पोखरामा यातायात व्यवसायीको महाकुम्भ: नेतृत्वका लागि त्रिपक्षीय भिडन्त, कसको एजेन्डा के?

वि.सं.२०८३ वैशाख २७ आइतवार १३:०९

पोखरा । देशभरका यातायात व्यवसायीहरूको साझा संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय...

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

सेबोन नेतृत्वको दौड: राष्ट्र बैंकका ‘हेभीवेट’ हरूबीच रोचक भिडन्त, बालेनको ‘फ्याक्टर’ले दाबेदार अन्योलमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार १५:३१

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका...

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

सर्वोच्चको आफ्नै नजिरमाथि संवैधानिक परिषद्को प्रहार: न्यायपालिकामा ‘राजनीतिक’ छायाँको डर

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:३७

काठमाडौँ । नेपालको न्यायिक इतिहासमा एउटा अप्रत्याशित र बहस सिर्जना...

“अध्यादेशको राप: सरकारी बैंकका बोर्डहरू ‘फायर’, गभर्नरलाई ‘सिल्ड'”

“अध्यादेशको राप: सरकारी बैंकका बोर्डहरू ‘फायर’, गभर्नरलाई ‘सिल्ड'”

वि.सं.२०८३ वैशाख २४ बिहीवार १९:१४

काठमाडौँ । नयाँ सरकार गठनसँगै मुलुकको बैंकिङ क्षेत्रको माथिल्लो तहमा ठूलो...