back

बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान दोहोर्य, महासचिवमा भण्डारी

काठमाडौं । बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा पुनः पवन गोल्यान अध्यक्षमा चयन भएका छन् ।

सङ्घको आइतबार सम्पन्न तेस्रो अधिवेशनले गोल्यानलाई नै एक कार्यकाल अध्यक्ष दोहो¥याएको हो ।

अधिवेशनले त्यसै गरी वरिष्ठ उपाध्यक्षमा मेगा बैङ्कका अध्यक्ष भोजबहादुर शाह, अर्का उपाध्यक्षमा महालक्ष्मी विकास बैङ्कका अध्यक्ष राजेश उपाध्याय, महासचिवमा सिटिजन्म बैङ्कको अध्यक्ष राजनसिंह भण्डारी चयन भएका छन् ।

भण्डारी अध्यक्ष बन्ने दौडमा रहे पनि अन्तमा गोल्यन अध्यक्ष र भण्डारी महासचिव बनेका हुन् । भेलाले १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

त्यस्तै कोषाध्यक्षमा एनआइसी एसिया बैङ्कका अध्यक्ष तुलसीराम अग्रवाल, सचिवमा रिलायन्स फाइनान्सका अध्यक्ष कुशकुमार मल्ली र सह–कोषाध्यक्षमा हिमालयन बैङ्कका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ चयन हुनुभएको वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले बताए ।

सदस्यहरूमा उपेन्द्र पौड्याले, उपेन्द्र केशरी न्यौपाने, लिला प्रकाश सिटौला, मोतिलला दुगड, राधेश पन्त, भरत ढकाल, महेन्द्रकुमार गोयल, प्रा.डा. हिरण्य प्रधान रहेका छन् ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ 

वि.सं.२०८३ असार ३१ बुधवार १९:०९

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित...

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिद्वारा शपथ ग्रहण

वि.सं.२०८३ असार २६ शुक्रवार ११:१२

काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरूले...

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

लुम्बिनी विकास बैंकको सीईओमा सुमन आचार्य नियुक्त, साउन १ देखि कमाण्ड सम्हाल्ने

वि.सं.२०८३ असार २५ बिहीवार १२:५८

काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रमा व्यावसायिक र कुशल रणनीतिकारको छवि...

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

गोविन्दबहादुर कार्की मुख्य सचिव पदमा नियुक्त

वि.सं.२०८३ असार २४ बुधवार १७:३३

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको...

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

सिटौलाको नेतृत्वमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

वि.सं.२०८३ असार ३ बुधवार १८:५०

काठमाडौं । नेपालको सार्वजनिक यातायात क्षेत्रको छाता संगठन ‘नेपाल यातायात...

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त, थप ४ वर्ष नेतृत्व सम्हाल्ने

वि.सं.२०८३ असार ३ बुधवार १२:२२

काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रकै नेतृत्वदायी भूमिकामा रहेको नेपाल...