back

स्टक ब्रोकर्स एसोसिएसनको अध्यक्षमा सापकोटा, महासचिवमा फणिद्र ढकाल चयन

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा धर्मराज सापकोटा चयन भएका छन् ।

शनिबार सम्पन्न २८ औँ वार्षिक सधारण सभाबाट स्वर्णलक्ष्मी सेक्युरिटिज प्रा.लि (ब्रोकर नं. ३७) का सञ्चालक सापकोटा अध्यक्ष चयन भएका हुन् ।

उपाध्यक्षमा सरिता अधिकारी, महासचिवमा फणिद्र ढकाल, सचिवमा सुयोग अधिकारी र कोषध्यक्षमा मदन पौडेल चयन भएका छन् । सदस्यहरूमा मित्रलाल श्रेष्ठ, प्रज्वल उप्रेति र प्रियान्सु अग्रवाल र विशाल कुमार अग्रवाल चयन भएका छन् ।

 

khanepani

प्रभु बैंकको सीईओमा पुनःअशोक शेरचन नियुक्त

प्रभु बैंकको सीईओमा पुनःअशोक शेरचन नियुक्त

वि.सं.२०७९ माघ १३ शुक्रवार ११:२५

काठमाडौं । प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अशोक शेरचन...

बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान दोहोर्य, महासचिवमा भण्डारी

बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान दोहोर्य, महासचिवमा भण्डारी

वि.सं.२०७९ पुस २५ सोमवार १०:१३

काठमाडौं । बैङ्क तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा पुनः पवन...

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सिइओमा प्रकाश बिक्रम खत्री नियुक्त

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सिइओमा प्रकाश बिक्रम खत्री नियुक्त

वि.सं.२०७९ पुस ११ सोमवार १७:१८

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रकाश...

कृषि विकास बैंकको निमित्त सीईओमा प्रताव सुवेदी

कृषि विकास बैंकको निमित्त सीईओमा प्रताव सुवेदी

वि.सं.२०७९ पुस ११ सोमवार १४:३१

काठमाडौं । कृषि विकास बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन प्रतिनिधि सभा सांसद , अर्थतन्त्रका संवाहक बने : को हुन् भट्टचन ?

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन प्रतिनिधि सभा सांसद , अर्थतन्त्रका संवाहक बने : को हुन् भट्टचन ?

वि.सं.२०७९ मंसिर २५ आइतवार ११:१३

काठमाडौं । एमालेले उद्योगी व्यवसायी देवीप्रकाश भट्टचनलाई समानुपातिक सांसद बनाएको...

डा. उपेन्द्र महतो बने माछापुच्छे बैंकको अध्यक्ष

डा. उपेन्द्र महतो बने माछापुच्छे बैंकको अध्यक्ष

वि.सं.२०७९ मंसिर १३ मंगलवार ११:३५

काठमाडौं । माछापुच्छे बैंकले अध्यक्षमा डा. उपेन्द्र महतोलाई नियुक्त गरेको...