back

आईपीओ निष्काशन गर्नका लागि श्रृजनशिल लघुवित्तले बोर्डमा दियो आवेदन

काठमाडौं । श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि वैशाख २२ गते निवेदन दिएको हो ।

अनुमति पाएसँगै कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।

विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

 


विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

विन नेपाल लघुवित्तको एफपीओ आज बन्द हुदै

वि.सं.२०८१ चैत २६ मंगलवार १०:०६

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१...

आजदेखि विन नेपाल लघुवित्तको एफपीओ खुल्यो

आजदेखि विन नेपाल लघुवित्तको एफपीओ खुल्यो

वि.सं.२०८१ चैत २१ बिहीवार १०:३५

काठमाडौ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज देखि एफपीओ...

स्वाभिमान लघुवित्तको लाभांश घोषणा : बोनस र नगद कति ?

स्वाभिमान लघुवित्तको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८१ चैत ८ शुक्रवार १०:३४

काठमाडौं ।  स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको...

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

वि.सं.२०८१ चैत १ शुक्रवार ११:०२

काठमाडौं । आज शुक्रबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ...

स्वरोजगार लघुवित्तको लाभांश घोषणा : बोनस कति ?

स्वरोजगार लघुवित्तको लाभांश घोषणा : बोनस कति ?

वि.सं.२०८१ फागुन २२ बिहीवार ११:०३

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट...

आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो

आजदेखि स्वरोजगार लघुवित्तको एफपीओ खुल्यो

वि.सं.२०८१ फागुन १८ आइतवार १२:३७

काठमाडौ - स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक...