back

मुक्तिनाथ विकास बैंकको मुनाफा एक अर्ब रुपैयाँ

काठमाडौं – मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले ४८.७५ प्रतिशलते मुनाफा बढाएको हो । गत वर्षको यहि अवधिमा ६७ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको खुद व्याज आम्दानी ११.८२ प्रतिशलते बढेको छ । यहि अवधिमा बैंकले एक अर्ब ८९ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । तेस्रो त्रैमासिक अवधिमा ६७ अर्ब ७९ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरि ६८ अर्ब ५७ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

खराब कर्जा गत वर्ष ०.०९ प्रतिशत मात्रै रहेकोमा यस वर्ष ०.२१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ७ रुपैयाँले बढेर २७ रुपैया पुगेको छ ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा एक अर्ब ८४ करोड रुपैया जम्मा भएको बैंकले जनाएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...