back
skip this Samagra

प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा सिटौला चयन

काठमाडौं – प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला चयन हुनुभएको छ ।बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सिटौलालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

कम्पनीका सचिव अमित भण्डारीका अनुसार सिटौलालाई चैत २३ गतेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक चयन गरेको थियो ।


बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

बीमा नहुँदा देशले खर्बौं नोक्सानी बेहोर्नुपरेको विषय सरकारले बुझ्न थालेको छ : पोषकराज पौडेल

वि.सं.२०८० फागुन ९ बुधवार १५:१०

सामान्य हिसाबले हेर्ने हो भने कोही कसैलाई पनि जोखिम पर्दा...

एनआईशी एशियातर्फ संकेत गर्दै राष्ट्र बैंकले भन्यो- बैंक सवल छ, ढुक्कसँग कारोबार गर्नु

एनआईशी एशियातर्फ संकेत गर्दै राष्ट्र बैंकले भन्यो- बैंक सवल छ, ढुक्कसँग कारोबार गर्नु

वि.सं.२०८० फागुन ८ मंगलवार १८:५७

काठमाडौं । एनआईशी एशिया बैंकको बारेमा विभिन्न हल्ला फैलिरहेका बेला...

कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा

वि.सं.२०८० फागुन ८ मंगलवार १४:४३

काठमाडौं । कृषि विकास बैंकले आगामी फागुन ३० गते वार्षिक...

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

निर्माण उद्योगको विकासमा सरकार बाधक : रवि सिंह

वि.सं.२०८० फागुन ८ मंगलवार १२:०९

नेपालमा निर्माण क्षेत्रमा काम गर्ने समय भनेको मंसिरदेखि जेठसम्म हो...

ऋण लिएपछि तिर्नुपर्छ, पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिन्छ : कार्यबाहक गर्भनर ढुंगाना

ऋण लिएपछि तिर्नुपर्छ, पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिन्छ : कार्यबाहक गर्भनर ढुंगाना

वि.सं.२०८० फागुन ६ आइतवार १२:४२

काठमाडौँ । नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण...

अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्ः सिईओ ढुंगाना

अर्थतन्त्रमा सुधार नआए बैंकहरुले अर्को वर्ष लाभांश दिन सक्दैनन्ः सिईओ ढुंगाना

वि.सं.२०८० फागुन ६ आइतवार १२:२८

काठमाडौँ। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) ज्ञानेन्द्र प्रशाद ढुंगानाले अर्थतन्त्रले...