back

साताको अन्तिम कारोबार दिन नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्बमाथिको कारोबार

काठमाडौं । आज नेप्से परिसूचक १२.४ अंकले घटेर २६३७।१३ विन्दुमा रोकिएको छ । आज १ करोड ५९ लाख ८० हजार ८१५ कित्ताको किनबेचमा ६ अर्व ८१ करोड ९१ हजार ४५३ रूपैयाँ बराबरको कारोबार भएको छ । आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सबैभन्दा धेरै ४६ करोड रूपैयाँ बराबरको कारोबार भयो । यस्तै एनसीसी बैंकको ४२ लाख बराबरको कारोबार भएको छ ।

खानी खोला हाइड्रोपावर, जनउत्थान सामूहिक लघुवित्त, महिला लघुवित्त, समता लघुवित्तलगायत चार कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यसैगरी आज बैंकिङ, लगानी र फाइनान्सबाहेक सबै उप समूह घटेका छन् ।


ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म आवेदन पाईन्छ ?

ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म आवेदन पाईन्छ ?

वि.सं.२०८१ माघ १० बिहीवार ११:०६

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि प्राथमिक...

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

वि.सं.२०८१ माघ १० बिहीवार १०:४८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्सको...

बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

बढ्यो सेयर बजार, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८१ माघ ९ बुधवार १५:१७

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५२.३६ अंकले बढेको...

आजदेखि आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिन सकिने, ब्याजदर कति ?

आजदेखि आइसिएफसि फाइनान्सको ऋणपत्रमा आवेदन दिन सकिने, ब्याजदर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार १३:४१

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले आज माघ ९ गतेदेखि ऋणपत्र...

साताको दोस्रो कारोबार दिन ६.७८ अंकले बढ्यो शेयर बजार, कारोबार रकम साढे ६ अर्ब बढी

साताको दोस्रो कारोबार दिन ६.७८ अंकले बढ्यो शेयर बजार, कारोबार रकम साढे ६ अर्ब बढी

वि.सं.२०८१ माघ ७ सोमवार १५:२०

काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजार सामान्य अंकले...

नेप्सेमा सानिमा रिलायन्सको ७६ लाख बढि कित्ता बोनस शेयर सूचीकृत

नेप्सेमा सानिमा रिलायन्सको ७६ लाख बढि कित्ता बोनस शेयर सूचीकृत

वि.सं.२०८१ माघ ६ आइतवार १६:०८

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा रिलायन्स लाइफ...