back
Naima

निषेधाज्ञाका कारण रोकियो मध्यभोटेकोसीको आइपिओ

२३ वैशाख काठमाडौँ । मध्यभोटेकोसी जलविद्युत कम्पनीको आईपिओ आजबाट स्थगित भएको छ । जिल्लाको आयोजना प्रभावित क्षेत्र र जिल्लाबासी सबैका लागि खुलेको उक्त आईपिओ सिन्धुपाल्चोक जिल्लामा आजदेखि निषेधाज्ञा जारी भएकाले आइपिओ तत्काललाई स्थगित भएको हो । आईपिओ बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आजसम्म आइपिओ भर्नेहरुले पछि फेरि भर्नु पर्दैन अरुको लागि अवस्था केही मत्थर भएपछि फेरि निष्कासन हुनेछ ।

स्थानीयका लागि आइपिओ बिक्री प्रक्रिया ढिला हुने भएपछि सर्वसाधारणका लागि खुल्न पनि ढिला हुने भएको छ। धितोपत्र बोर्डबाट स्वीकृति पाएको २ महिनाभित्र प्रभावित र सर्वसाधारण सबैका लागि आइपिओ निष्कासन गर्नुपर्ने कानुनी व्यवस्था छ। यदि निषेधाज्ञा लम्बिँदै गएमा यसमा बोर्डले सहजीकरण गर्नुपर्नेमा ती अधिकारीले जोड दिए।

आयोजना प्रभावित क्षेत्रका स्थानीयबासीका लागि १८ लाख कित्ता र प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाको लागि ४२ लाख कित्ता आइपिओखुलाइएको थियो।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

एनसेलद्वारा ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सुरु: देशभित्रै डेटा होस्टिङ र नेपाली मुद्रामै भुक्तानीको सुविधा

वि.सं.२०८३ साउन २७ बुधवार ११:३४

काठमाडौँ। निजी क्षेत्रको अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नेपाली...

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

सरकार र निजी क्षेत्रबीच अविश्वासको वातावरण अन्त्य हुनुपर्छ : नाइमा अध्यक्ष ऋतु सिंह वैद्य

वि.सं.२०८३ साउन २६ मंगलवार १९:१३

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)की अध्यक्ष...

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

वि.सं.२०८३ साउन २६ मंगलवार १८:४१

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विश्वकै...

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

मोबिलिटी क्षेत्र आर्थिक विकासको इन्जिन हो : अध्यक्ष कमलेश अग्रवाल

वि.सं.२०८३ साउन २६ मंगलवार १८:२९

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी...

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि चार जनालाई सहिद घोषणा

वि.सं.२०८३ साउन २६ मंगलवार १७:०८

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न पाँच...

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

यातायात क्षेत्रलाई विकासको मेरुदण्डका रूपमा हेर्न रितु सिंह वैद्यको आग्रह

वि.सं.२०८३ साउन २६ मंगलवार १६:०५

काठमाडौं । नेपालको यातायात क्षेत्रलाई दिगो, सुरक्षित र प्रविधिमैत्री बनाउन...