back

थाहा नगरको मेयरमा माओवादीका बिष्ट र उपमेयरमा कांग्रेसका गोपाली निर्वाचित: वडामा कुन कुन दलले जित्यो ?

मकवानपुर मकवानपुरको थाहा नगरपालिकाको मेयर उपमेयरमा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन्

मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विष्णुबहादुर बिष्ट निर्वाचित भएका छन्

बिष्टले हजार ७१९ मत पाए। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अचुतमप्रसाद ढकालले हजार ७७१ मत पाए

उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली निर्वाचित भएका छन्

उनले हजार ६०७ मत पाए उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी कल्पना बलामीले हजार ५२२ मत पाइन्

डा नम्बर को अध्यक्षमा माओवादी केन्द्रबाट हेरमान गोपाली निर्वाचित भएका छन् वडा नम्बर को अध्यक्षमा माओवादी केन्द्रबाटैबमबहादुर सिङ्तान विजयी भएका छन्

वडा नम्बर को अध्यक्षमा माओवादी केन्द्रका हिरेन्द्रकुमार रायमाझी निर्वाचित भएका छन् वडा नम्बर को वडा अध्यक्षमा पनिमाओवादीकै नारायण लामा निर्वाचित भएका छन्

वडा नम्बर को अध्यक्षमा एमालेका विष्णुबहादुर गुरुङ वडा नम्बर को अध्यक्षमा कांग्रेसका राजेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन्

वडा नम्बर को अध्यक्षमा कांग्रेसका शिवराज थिङ, वडा नम्बर को अध्यक्षमा एमालेका हेमकुमार थिङ निर्वाचित भएका छन्

वडा नम्बर को अध्यक्षमा माओवादीका राजकुमार बलामी निर्वाचित हुँदा वडा नम्बर १० को अध्यक्षमा एमालेका हिराबहादुर गमालविजयी भए

वडा नम्बर ११ को अध्यक्षमा निदेश बल वडा नम्बर १२ को अध्यक्षमा कांग्रेसका टिकाराम स्याङ्तान निर्वाचित भए

nactional life
Corporatebazar 11 Anniversary

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:००

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार...

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:३७

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको...

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाले युवाहरूलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम...

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले विद्यालय सञ्चालन र शैक्षिक...