back

स्याङ्जाको वालिङमा मेयर एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार निर्वाचित: वडामा कुन दलले काहाँ जित्यो (विवरणसहित)

स्याङ्जा वालिङ नगरपालिको मेयरमा एमाले उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्

मेयरमा एमालेका कृष्ण खाँण निर्वाचित हुँदा उपमेयरमा कांग्रेसकी उम्मेदवार कविता तिवारी निर्वाचित भएकी छन्

निकटतम प्रतिस्पर्धी वालिङ नगरपालिकाका निवर्तमान मेयर कांग्रेसका दिलिपप्रताप खाँणलाई हजार सय ८३ मतान्तरले पछाडिपार्दै एमालेका कृष्ण विजयी भएका हुन् 

बुधबार सकिएको मतगणना परिणाम अनुसार कृष्णले १३ हजार सय ७६ मत प्राप्त गर्दा पराजित भएका दिलिपले ११ हजार सय९३ मत ल्याए 

यस्तै, उपमेयरमा प्रतिस्पर्धी एमालेकी खगिसरा थापालाई सय ८२ मतान्तरले पछि पार्दै कांग्रेसकी कविता तिवारी विजयी भएकी छन् तिवारीले १२ हजार सय २२ मत प्राप्त गरिन्  थापाले भने १२ हजार सय ४० मत प्राप्त गरेकी छन्  थापा २०७४ को स्थानीय तहनिर्वाचनमा कांग्रेसकी कल्पना तिवारीसँग उपमेयरमै पराजित भएकी थिइन् 

वालिङ नगरपालिकाका १४ वडामध्ये कांग्रेसले एमालेले वडाध्यक्ष जितेका छन् 

निर्वाचन कार्यालयको सचिवालयका अनुसार वडा नम्बर मा कांग्रेसका पदमराज गुरुङ, मा कांग्रेसका पोतबहादुर लम्साल, माएमालेका भीमबहादुर गुरुङ, मा एमालेका हरिप्रसाद खनाल, मा कांग्रेसका छवि आले, मा एमालेका श्यामकृष्ण श्रेष्ठ, माएमालेका पाण्डुकुमार थापा, मा एमालेका दामोदर तिवारी, मा एमालेका अमृत श्रेष्ठ, १० मा कांग्रेसका सुनिल खनाल, ११ माकांग्रेसका डण्डापानी पंगेनी, १२ मा एमालेका विश्वजंग गुरुङ, १३ मा एमालेका नमलाल डुम्रे १४ मा कांग्रेसका राजु कुँवर अध्यक्षनिर्वाचित भएका छन् 

nactional life
Corporatebazar 11 Anniversary

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै

वि.सं.२०८३ वैशाख १७ बिहीवार १२:५९

काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरिरहेको मनोहरा जग्गा एकीकरण आयोजनाको...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

वि.सं.२०८३ वैशाख १७ बिहीवार ११:१३

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

दुई दिन बिदा अव्यवहारिक भन्दै गोकुलगंगा गाउँपालिकाले गर्यो आइतबार पनि कार्यालय र विद्यालय सञ्चालन गर्ने निर्णय

वि.सं.२०८३ वैशाख १६ बुधवार ११:००

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले शनिबार र आइतबार...

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

रास्कोट नगरपालिका : आशालाग्दो स्थानीय तह, विकासमा फड्को

वि.सं.२०८३ वैशाख १६ बुधवार ०९:३७

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकाले सीमित स्रोतसाधनकाबीच स्थानीय सरकार नागरिकको...

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

४० जनालाई फोटोग्राफी तालिम दिन काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबिच सम्झौता

वि.सं.२०८३ वैशाख १५ मंगलवार १९:४४

काठमाडौं । काठमाडौं महानगरपालिकाले युवाहरूलाई सिपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम...

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

उपत्यकामा वैशाख १५ देखि नियमित पठनपाठन सुरु गर्न मेयर्स फोरमको आग्रह

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:३३

काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले विद्यालय सञ्चालन र शैक्षिक...