back

कुन पदमा, कुन पार्टिले कति उम्मेद्वारी दिए ? (लिस्टसहित)

काठमाडौं । स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारहरुको दावेदारी बढी देखिएको छ ।

प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेद्वारीको संख्या निकै ठूलो छ भने अरु पदमा एमालेको मनोनयन संख्या बढी छ ।

एकीकृत समाजवादीको मनोनयन निकै नगन्य छ । देशभरबाट मनोनयनको विवरण संकलन र अद्यावधिक हुने क्रम जारी भएकाले अन्तिम विवरणमा भने केही फरक पर्न सक्न्छ ।

देशभरबाट आज बिहानसम्म प्राप्त विवरण भिडाएर हेर्दा, नगरपालिकाहरुको प्रमुख (मेयर) पदमा प्रमुख तीन दलको मनोनयनको भन्दा दोब्बरको संख्यामा स्वतन्त्र उम्मेद्वारी परेको छ ।

विभिन्न ठाउँमा तालमेल गरेका कारण सत्तारुढ कांग्रेस र गठबन्धनका अरु दलको तुलनामा एमालेको मनोनयन केही बढी देखिन्छ । कम सिट पाएकाले माओवादी केन्द्र र एकीकृत समाजवादीको विवरण ठूलो संख्यामा देखिंएको छैन।

यस्तो छ लिस्ट
नगर प्रमुख (मेयर)
दलको नाम उम्मेद्वारी संख्या
स्वतन्त्र १२६९
नेकपा (एमाले) २७५
नेपाली कांग्रेस २५२
राप्रपा २३६
अन्य १२१७
कूल ३२५०
नगर उपप्रमुख (उपमेयर)
दलको नाम उम्मेद्वारी संख्या
स्वतन्त्र ३५७
नेकपा (एमाले) २७०
राप्रपा २१६
कांग्रेस २०१
अन्य ९५२
कूल १९९७

 

गाउँपालिका अध्यक्ष
दलको नाम उम्मेद्वारी संख्या
स्वतन्त्र ९७४
नेकपा (एमाले) ४३२
नेपाली कांग्रेस ३६९
माओवादी केन्द्र २८०
अन्य ११९४
कूल ३२४९
गाउँपालिका उपाध्यक्ष
दलको नाम उम्मेद्वारी संख्या
नेकपा (एमाले) ४२७
स्वतन्त्र ३४३
नेपाली कांग्रेस ३३८
माओवादी केन्द्र २९८
अन्य ८८३
कूल २२८९
वडाध्यक्ष
दलको नाम उम्मेद्वारी संख्या
नेकपा (एमाले) ६०१५
नेपाली कांग्रेस ५५६१
स्वतन्त्र ५३३६
माओवादी केन्द्र ३९८४
अन्य १११२५
कूल ३१९९५
वडा सदस्य
दलको नाम उम्मेद्वारी संख्या
नेकपा (एमाले) ११५६९
नेपाली कांग्रेस १०६२०
माओवादी केन्द्र ७५४२
राप्रपा ४२२२
अन्य १४८६७
कूल ३१९९५
महिला वडा सदस्य
दलको नाम उम्मेद्वारी संख्या
नेकपा (एमाले) ५७८४
नेपाली कांग्रेस ५३७६
माओवादी केन्द्र ३६४४
राप्रपा १८८७
अन्य ६६३८
कूल २३३२९
दलित महिला वडा सदस्य
दलको नाम उम्मेद्वारी संख्या
नेकपा (एमाले) ५६२२
नेपाली कांग्रेस ५१४९
माओवादी केन्द्र ३४१७
राप्रपा १५०१
अन्य ५४२६
कूल २१११५
Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

वि.सं.२०८३ असार २९ सोमवार १८:४५

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

वि.सं.२०८३ असार २९ सोमवार १७:३२

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २...

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

खाद्य गुणस्तर जाँच अब महानगरकै ल्याबबाट,अनुगमन थप प्रभावकारी हुने विश्वास

वि.सं.२०८३ असार २४ बुधवार १८:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित अत्याधुनिक...

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

इलामका दुई पालिकामा मातृभाषाले पाए सरकारी कामकाजको मान्यता

वि.सं.२०८३ असार २३ मंगलवार १२:५०

इलाम । इलामका स्थानीय तहहरूले बहुसंख्यक नागरिकले बोल्ने मातृभाषालाई सरकारी...

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

नगर सभा १९ औँ अधिवेशनको चौथो बैठकबाट बजेट तथा, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत पारित 

वि.सं.२०८३ असार १९ शुक्रवार १३:४९

काठमाडौँ । आर्थिक वर्ष आ.व. २०८३/०८४ का लागि काठमाडौं महानगरपालिकको...

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध 

वि.सं.२०८३ असार १२ शुक्रवार १०:०२

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकामा कार्यरत इन्जिनियर तथा असिस्टेन्ट सब–इन्जिनियरहरूले कार्यस्थलमा...