back
himalayan life

मध्यपुर थिमि नगरपालिकाको पुजिगत खर्च ३१ प्रतिशत मात्रै

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले यश आर्थिक बर्षकाे जेठ १५ गते सम्ममा पुजिगत खर्च ३१ प्रतिशत मात्रै भएकाे छ।

मध्यपुर संचार समाजले आज मध्यपुर थिमि नगरपालिकाका प्रमुख र संचारकर्मीहरू विच संवाद कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले आर्थिक वर्ष २०८१/ ८२ मा हाल सम्म ३१ प्रतिशत खर्च भएकाे बताउनुभएकाे हाे । विकास निर्माणका कार्यकाे भूक्तानी बाकि रहेकाले  यस आर्थिक बर्षमा ७० प्रतिशत खर्च हुने अनुमान गरिएकाे छ ।

नगरपालिकाले यस आर्थिक वर्ष काे १० महिनामा चालू खर्च ५१ दशमलभ ७४ प्रतिशत खर्च भएकाे प्रमुख श्रेष्ठले बताउनुभयाे । यस्तै यस आर्थिक बर्षकाे १० महिनामा आन्तरिक आम्दानी २२ कराेड १ लाख ५१ हजार ४ सय ६ रूपैया भएकाे जनाएकाे छ । यस वर्ष नक्सा पास कम भएकाे गत बर्षकाे तुलनामा आम्दानी घट्ने नगरप्रमुखले बताउनुभयाे । गत बर्ष ३० कराेड ४ लाख ५८ हजार आम्दानी भएकाे प्रमुख श्रेष्ठकाे भनाई थियाे । तर सम्पति कर, व्यवसाय कर, घर भाडा कर लगाएतका कर राजस्व संकलन बढेकाे र जरिवाना, शुल्क, दै दस्तुर, जस्ता ग‌‌‌ैर कर राजस्व संकलन घटेकाे छ । यसले नगरपालिकाकाे बितिय सुचक सकारात्मक रहेकाे प्रमुखकाे भनाई छ । 

नगरपालिकाले हाल सम्म ४९ वटा ऐन कानून, नियम, नियमावलि, कार्यविधि र निर्देशिका बनाईसकेकाे समेत जनाएकाे छ ।

नगरपालिकाले शिक्षा , स्वास्थ, खेलकुद, वातावरण सरसफाई, विपद व्यवस्थापन, पर्यटन, कला, धर्म संस्कृति, उद्यम, राेजगार सिपबिकास, कृषि, सहकारी , जग्गा एकीकरण आयाेजना लगाएतका क्षेत्रमा सुधार गरेकाे जनाएकाे छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा 

वि.सं.२०८३ असार ११ बिहीवार ०१:०६

ललितपुर । ललितपुर महानगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (डीआरआर) क्षमतालाई...

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

कृषि, पर्यटन र सुशासनलाई जोड दिँदै पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ बजेट, ६२ करोड १७ लाख ९३ हजार विनियोजन

वि.सं.२०८३ असार १० बुधवार २२:०४

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन भव्यताका साथ...

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०८

वीरगन्ज । मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक...

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

कनकासुन्दरी पालिकाले ४५ करोडभन्दा बढीको बजेट : कृषि, शिक्षा र स्वास्थ्यमा जोड

वि.सं.२०८३ असार १० बुधवार १७:०४

मुगु । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि...

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

वि.सं.२०८३ असार १० बुधवार १७:०१

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि...

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

गोडैता नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

वि.सं.२०८३ असार ९ मंगलवार ११:०८

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...