back

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड, कुन क्षेत्रमा कति छ ? (पूर्णपाठसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले साढे २५ अर्बको बजेट ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको हो ।

आइतबार आयोजित महानगरको १३औं नगरसभामा उप्रमखु सुनिता डंगोलले सो बराबरको बजेट पेश गरेकी हुन् ।

उनका अनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

चालुतर्फ कुल बजेटको ३३.७२ चालु तर्फ र पुँजीगततर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको उप्रमुख डंगोलले बताइन ।

काठमाडौं महानगरको बजेट २५ अर्ब ५४ करोड मा कुन क्षेत्रमा कति छ ? पूर्णपाठमा हेर्नुहोस।

 




Kageshwori manohara
नेपाल किन समृद्ध हुन सकेन ?

नेपाल किन समृद्ध हुन सकेन ?

वि.सं.२०८० मंसिर २२ शुक्रवार १३:१०

देशलाई हाम्रा नेतृत्वहरुले कृत्रिम गरिबीमा राखिराखेको अवस्था हो । विश्वका...

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिकः राष्ट्र बैंकले भारी मात्रामा घटायो नीतिगत ब्याजदर

वि.सं.२०८० मंसिर २२ शुक्रवार १२:५७

काठमाडौं । मूल्यबृद्धिलाई नियन्त्रण गर्न भनेर नीतिग ब्याजदरलाई उच्च विन्दुमा...

सिन्धुलीको फिक्कल गाउँपालिकाले लगानी सम्मेलन गर्ने, ५० अर्ब लगानी गाउँपालिकामा भित्राउने लक्ष्य

सिन्धुलीको फिक्कल गाउँपालिकाले लगानी सम्मेलन गर्ने, ५० अर्ब लगानी गाउँपालिकामा भित्राउने लक्ष्य

वि.सं.२०८० मंसिर १२ मंगलवार १९:१०

काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिकामा प्रथम लगानी सम्मेलन हुने भएको...

कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब ६९ करोड पुग्यो कूल सम्पत्ति

कर्मचारी सञ्चय कोषले २२ प्रतिशत बढायो सेयरमा लगानी, ५.२३ खर्ब ६९ करोड पुग्यो कूल सम्पत्ति

वि.सं.२०८० मंसिर १२ मंगलवार ११:२३

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालु आर्थिक वर्ष २०८०/८१को पहिलो...

अब हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै हुने

अब हायर पर्चेज कम्पनीले ऋण दिँदा ब्याज बाहेकको शुल्क लिन नपाउने, पेनाल ब्याजदर २ प्रतिशत मात्रै हुने

वि.सं.२०८० मंसिर ११ सोमवार २०:५३

काठमाडौं। नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति...