back

श्रीमान एकीकृत समाजवादीबाट मन्त्री, श्रीमती एमालेबाट काठमाडौंको मेयरमा सिफारिस

काठमाडौं।आउदै गरेको स्थानिय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदकालागि एमालेबाट इन्दिरा पन्त सिफारिस भएकी छिन्। पन्त रोयल बहुउद्देश्यीय सहकारी संस्थाकी उपाध्यक्ष हुन्।

यसअघि उनीसँग राष्ट्रिय सहकारी विकास बोर्डमा समेत काम गरेको अनुभव छ। त्यसबाहेक उनी मन्त्री वसन्त मानन्धरकी श्रीमती पनि हुन्। उनका श्रीमान नेकपा एकीकृत समावादीबाट बागमती प्रदेशका मन्त्री छन्। उनी खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

नेकपा एमाले विभाजन भएसँगै उनका पति मानन्धर माधव नेपालको पार्टी रोजेका थिए भने श्रीमती एमालेमै रहेकी थिइन्। श्रीमान एकीकृत समाजवादी पार्टीबाट मन्त्री र श्रीमती नेकपा एमालेबाट मेयरमा सिफारिस भएपछि दुवैको आलोचना र चर्चा भइरहेको छ।

 


बागमती प्रदेशको राजस्व संकलनमा वृद्धि (तथ्याङ्क सहित)

बागमती प्रदेशको राजस्व संकलनमा वृद्धि (तथ्याङ्क सहित)

वि.सं.२०८१ भदौ १३ बिहीवार १४:५८

काठमाडौं । बागमती प्रदेश सरकारको राजस्व संकलनमा वृद्धि भएको छ...

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’

वि.सं.२०८१ भदौ १२ बुधवार १०:२३

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको...

पर्यटकको रोजाइमा ‘बुङालुङ’ ढुङ्गे बगैँचा, भस्मासुर राक्षसले महादेवलाई लखेट्दा महादेवको पाइला परेर ढुङ्गाको कलात्मक आकृति निस्किएको दाबी

पर्यटकको रोजाइमा ‘बुङालुङ’ ढुङ्गे बगैँचा, भस्मासुर राक्षसले महादेवलाई लखेट्दा महादेवको पाइला परेर ढुङ्गाको कलात्मक आकृति निस्किएको दाबी

वि.सं.२०८१ भदौ ४ मंगलवार ११:०३

खोटाङ ।झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो...

सुुस्तामा झोलुुङ्गे पुल निर्माण, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै

सुुस्तामा झोलुुङ्गे पुल निर्माण, आन्तरिक पर्यटकीय गतिविधि बढ्दै

वि.सं.२०८१ साउन २३ बुधवार १०:३८

नवलपरासी ।  नवलपरासी (बर्दघाट‐सुस्ता–पश्चिम ) स्थित नारायणी नदीमा सुुस्ता जोड्ने...

काठमाडौं–तराई: फास्ट ट्रयाकमा जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

काठमाडौं–तराई: फास्ट ट्रयाकमा जग्गा अधिग्रहणको प्रतीक्षामा नेपाली सेना

वि.सं.२०८१ साउन १२ शनिवार २३:१४

काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौं–तराई/मधेश द्रूतमार्ग (फास्ट...

महालेखापरीक्षकको वेबसाइटमा स्थानीय तहको बेरुजु विवरण राख्न थालियो

महालेखापरीक्षकको वेबसाइटमा स्थानीय तहको बेरुजु विवरण राख्न थालियो

वि.सं.२०८१ साउन १० बिहीवार १२:३४

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको...