back

नयाँ वर्षको अफरः एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु

काठमाडौं। नयाँ वर्षको अवसरमा एनसेल आजियाटा लिमिटेडले भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ।

योजना बैशाख ५ बाट संचालनमा आएको हो। यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ।

डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्ने र ग्राहकहश्रले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स १ ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स २ ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्ने कम्पनीले जनाएको हो। त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन्।

 


यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर

यस्तो छ आज, विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८१ चैत २ शनिवार ११:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९शनिबार० का लागि विदेशी...

कनेक्ट किसान र नेपाल भेटरिनरी एण्ड ड्रगिस्ट एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर

कनेक्ट किसान र नेपाल भेटरिनरी एण्ड ड्रगिस्ट एसोसिएसनबीच सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ चैत २ शनिवार ११:४९

काठमाडौं । कनेक्ट किसान र नेपाल भेटरिेनरी केमिस्ट एण्ड ड्रगिस्ट...

दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरु

दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरु

वि.सं.२०८१ चैत २ शनिवार ११:४२

काठमाडौं । नेपाल डेरी एसोसिएसनले काठमाडौँबाट पनि मोहीको लेबलिङ र...

अर्थ समितिको बैठक बस्दै

अर्थ समितिको बैठक बस्दै

वि.सं.२०८१ चैत १ शुक्रवार ११:१२

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अर्थ समितिको बैठक...

शुक्रबारको विदेशी मुद्राको विनिमय दर के कति ?

शुक्रबारको विदेशी मुद्राको विनिमय दर के कति ?

वि.सं.२०८१ चैत १ शुक्रवार १०:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय...

यस्तो छ आजको तरकारी र फलफूलको मूल्यसूची

यस्तो छ आजको तरकारी र फलफूलको मूल्यसूची

वि.सं.२०८१ चैत १ शुक्रवार १०:०१

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका...