back
national life

स्वास्थ्य बीमा बोर्डले माग्यो कर्मचारी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले विभिन्न पदका लागि करार सेवामा कर्मचारीको मागको छ । बोर्डले नासू वा पाँचौ तह सरहका लागि ४४ जना कर्मचारी माग गरेको छ ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागु भएका जिल्लाहरुमा काम गर्नका लागि कर्मचारी माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

national life
gaugauma singhadarbar

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

निर्वाचनका लागि १ लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना खुला

वि.सं.२०८२ पुस २४ बिहीवार १८:२८

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले...

नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो

नेपाल प्रहरीमा निरीक्षक र सहायक निरीक्षकका लागि नयाँ भर्ना खुल्यो

वि.सं.२०८२ मंसिर २६ शुक्रवार १३:३७

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक...

नेपाली सेनाले माग्यो ३८८ जना कर्मचारी

नेपाली सेनाले माग्यो ३८८ जना कर्मचारी

वि.सं.२०८२ मंसिर २६ शुक्रवार ११:३०

काठमाडौं । नेपाली सेनाले पुजारीदेखि सैनिक ईन्जिनियरका लागि जागिर खुलाएको...

नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

नेपाल राष्ट्र बैंकले माग्यो ७६ जना कर्मचारी, कुन तहमा कति ?

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:३१

काठमाडौं। नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी मागेको छ ।...

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

वि.सं.२०८२ कात्तिक २६ बुधवार १०:१६

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति...

कार्यालय समय एक घण्टा घट्याे, अब ४ बजेसम्म मात्र खुल्ने

कार्यालय समय एक घण्टा घट्याे, अब ४ बजेसम्म मात्र खुल्ने

वि.सं.२०८२ कात्तिक १६ आइतवार ११:४०

काठमाडौं । देशभरका सबै सरकारी कार्यालय आज आइतबार देखि अपराह्न...