दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश
वि.सं.२०८१ चैत १५ शुक्रवार
काठमाडौंका विभिन्न ठाउँमा आज भएको घटनामा मुख्य जिम्मेवार ठहर गर्दै दुर्गा प्रसाईंलाई पक्राउ गर्न नेपाल सरकारको आदेश दिएको छ।
गृह मन्त्रालयका अनुसार निजी संरचना, अस्पताल तोडफोड गर्ने काम भएकाले त्यो क्षमायोग्य छैन् । आपराधिक कृयाकलापमा संलग्न सबैलाई कानुनी कारवाहीलाई ल्याइने छ ।
प्रकाशित समय : १८:३६ बजे

















