back

नेपाल राष्ट्र बैंकद्वारा एक खर्ब ६ अर्ब बढी पुनर्कर्जा स्वीकृत

nactional life

काठमाडौँ। राष्ट्र बैंकले माघ महिनासम्म एक खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ ।

यो पैसा २४ हजार २६८ जना ऋणीलाई दिइने छ । ग्राहाकको मूल्यांकनको आधारमा प्रदान गरिने पुनर्कर्जा बापत १३ अर्ब ६४ करोड रुपैयाँ स्वीकृत गरेको हो ।

राष्ट्र बैंकका अनुसार यो कुल १०३ जनाले पाएका छन् । यसमध्ये विशेष पुनर्कर्जा ३ अर्ब ५० करोड गएको हो । यो २० जनाले लिएका छन् । साधारण पुनर्कर्जा १० अर्ब १४ करोड गएको छ । यो ८३ जनाले लगेका छन् ।

एकमुष्ट प्रदान गरिने कर्जा ९२ अर्ब ४६ लाख रुपैयाँ गएको छ । यो २४ हजार १६५ जनाले लगेका हुन् । यसमध्ये लघु तथा घरेलु साना उद्यम पुनर्कर्जा ८ अर्ब १० करोड गएको छ भने विशेष पुनर्कर्जा ८ अर्ब ७९ अर्ब गएको छ । साधारण पुनर्कर्जा ७५ अर्ब ५८ अर्ब रुपैयाँ गएको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश १ मा कुल पुनर्कर्जाको १२.२० प्रतिशत दिएको छ । आधाभन्दा बढी पुनर्कर्जा वाग्मति प्रदेशकाले पाएका छन् । उनीहरुलाई ५२.२३ प्रतिशत दिइएको छ ।

मधेस प्रदेशलाई ३.६१ प्रतिशत, गण्डकीलाई १८.२१ प्रतिशत, लुम्बिनी प्रदेशलाई १३.०२ प्रतिशत र सूदूरपश्चिमलाई सबैभन्दा कम ०.७२ प्रतिशत दिइएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

नेपालको बैंकिङ क्षेत्रमा नयाँ क्रान्ति: अब ‘पेमेन्ट गेटवे’ होइन, बन्दैछ ‘फिनटेक मार्केटप्लेस’

वि.सं.२०८३ जेठ २० बुधवार १२:२२

काठमाडौं । अहिलेको युग डिजिटल प्रविधिको हो। गोजीमा नगद बोकेर हिँड्ने...

सुनको मूल्य स्थिर, चाँदी घट्यो

सुनको मूल्य स्थिर, चाँदी घट्यो

वि.सं.२०८३ जेठ २० बुधवार ११:३२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ...

विधान संशोधन र नेतृत्व चयनबारे छलफल गर्न आज इप्पानको विशेष भेला

विधान संशोधन र नेतृत्व चयनबारे छलफल गर्न आज इप्पानको विशेष भेला

वि.सं.२०८३ जेठ २० बुधवार ११:२७

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को संस्थागत...

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

‘फिन इलेक्ट्रो–टेक २०२६’ जेठ २२ देखि भृकुटीमण्डपमा, २५ हजार आगन्तुकको अपेक्षा

वि.सं.२०८३ जेठ १८ सोमवार १७:०३

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासंघ (फिन) ले नेपालको विद्युतीय,...

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

बजेटले निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको नेपाल–भारत उद्योग वाणिज्य संघको निष्कर्ष

वि.सं.२०८३ जेठ १७ आइतवार २०:५७

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघले आर्थिक वर्ष २०८३/८४ को...

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

सुनको मूल्य तोलामा २० हजार ५०० बढ्यो

वि.सं.२०८३ जेठ १७ आइतवार १२:२८

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ...