back

नेपाल बैंकले माग्यो सातै प्रदेशका लागि ३०५ जना कर्मचारी , प्लस टूले पनि आवेदन दिन पाउने

काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले सातै प्रदेशका लागि सहायक प्रवन्धकदेखि कनिष्ठ सहायक पदका लागि कर्मचारी मागेको हो ।
बैंकले ३०५ जनाभन्दा बढी कर्मचारी मागेको हो । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारदेखि अनलाइन फाराम भर्न सक्नेछन् ।इच्छुक आवेदकले चैत्र १० गते भित्र अनलाइन मार्फत आवेदन दिइसक्नुपर्नेछ ।

 


महानगरमा अतिक्रमित ३३ रोपनी जग्गा फिर्ता, श्रम बैंकमार्फत ८५७ जनालाई रोजगारी

महानगरमा अतिक्रमित ३३ रोपनी जग्गा फिर्ता, श्रम बैंकमार्फत ८५७ जनालाई रोजगारी

वि.सं.२०८१ भदौ २७ बिहीवार १२:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमण भएको ३३ रोपनी जग्गा फिर्ता...

नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन पाइने ?

नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन पाइने ?

वि.सं.२०८१ भदौ ७ शुक्रवार १२:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी मागेको छ...

नेपाल राष्ट्र बैंकले माग्यो खुला प्रतियोगिताद्वारा विभिन्न पदका लागि आवेदन, कहिले सम्म दिने?

नेपाल राष्ट्र बैंकले माग्यो खुला प्रतियोगिताद्वारा विभिन्न पदका लागि आवेदन, कहिले सम्म दिने?

वि.सं.२०८१ साउन ३२ शुक्रवार १३:०७

काठमाडौँ । नेपाल राष्ट्र बैकले विभिन्न पदका लागि आवेदन आह्वान...

रोजगारी : काठमाडौं महानगरले माग्यो करारमा १३७ नगर प्रहरी

रोजगारी : काठमाडौं महानगरले माग्यो करारमा १३७ नगर प्रहरी

वि.सं.२०८१ जेठ २९ मंगलवार १२:५१

काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि...

नेपाली कामदारहरुलाई छरितो माध्यमबाट जापान पठाउन चाहेका छौं: श्रम मन्त्री अर्याल

नेपाली कामदारहरुलाई छरितो माध्यमबाट जापान पठाउन चाहेका छौं: श्रम मन्त्री अर्याल

वि.सं.२०८१ जेठ १७ बिहीवार ०८:४८

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद...

दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि

दक्षिण कोरियाको रोजगारी दरमा वृद्धि

वि.सं.२०८१ जेठ ४ शुक्रवार २३:१६

कोरिया । गत महिना वृद्धवृद्धाको रोजगारीमा तीव्र वृद्धिका कारण दक्षिण...