back

नेपाल बैंकले माग्यो सातै प्रदेशका लागि ३०५ जना कर्मचारी , प्लस टूले पनि आवेदन दिन पाउने

काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि कर्मचारी मागेको छ । बैंकले सातै प्रदेशका लागि सहायक प्रवन्धकदेखि कनिष्ठ सहायक पदका लागि कर्मचारी मागेको हो ।
बैंकले ३०५ जनाभन्दा बढी कर्मचारी मागेको हो । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारदेखि अनलाइन फाराम भर्न सक्नेछन् ।इच्छुक आवेदकले चैत्र १० गते भित्र अनलाइन मार्फत आवेदन दिइसक्नुपर्नेछ ।

 


एनएमबि लघुवित्तले कर्मचारी माग्यो

एनएमबि लघुवित्तले कर्मचारी माग्यो

वि.सं.२०८२ वैशाख ९ मंगलवार १३:३०

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागेको छ ।...

वैदेशिक रोजगारसँगै स्वदेशमा स्वरोजगारका कार्यक्रम सँगै हुनु पर्नेमा वक्ताहरुको जोड

वैदेशिक रोजगारसँगै स्वदेशमा स्वरोजगारका कार्यक्रम सँगै हुनु पर्नेमा वक्ताहरुको जोड

वि.सं.२०८१ चैत २१ बिहीवार १०:५९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बुधबारदेखि जिल्ला प्रशासन कार्यालय परिसरमा आप्रवासी...

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

नेपाल बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

वि.सं.२०८१ चैत १५ शुक्रवार १२:३७

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल बैंक लिमिटेडले ठूलो...

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

वैदेशिक रोजगारीबाट फर्किएकाहरु पुनः जानु पर्दैन् : मन्त्री भण्डारी

वि.सं.२०८१ चैत १२ मंगलवार १५:५०

काठमाडौं । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशीक...

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ : श्रममन्त्री भण्डारी

वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्न जरुरी छ : श्रममन्त्री भण्डारी

वि.सं.२०८१ फागुन २६ सोमवार १८:२७

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक...

श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

वि.सं.२०८१ फागुन २३ शुक्रवार १७:२३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय...