back

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद शुक्रबार (आज)बाट सकिने भएको छ ।
फागुन १६ गतेसम्म निष्कासित आईपीओमा आवश्यक माग नपरेपछि २३ गतेसम्म आवेदन दिने समय थप गरेको कम्पनीले थपेको समय अगाबै निकाष्कन बन्द गर्न लागेको हो ।

कम्पनीले सूचना जारी गर्दै आज बैंकिङ समयपछि कम्पनीको आईपीओमा आवेदन दिने समय सकिने जानकारी दिएको हो । कम्पनीले ३१ लाख २५ हजार कित्ता आईपीओ फागुन २ गतेदेखि विक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त आईपीओ विक्री खुला गरेको थियो ।

निष्कासित शेयरमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था ।

 


एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

एस.के. इनर्जी डेभलपमेन्टले आईपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

वि.सं.२०८१ माघ २८ सोमवार १८:२०

काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्दै

अर्बिट इनर्जीले आइपीओ निष्कासन गर्दै

वि.सं.२०८१ माघ २८ सोमवार १७:५२

काठमाडौं । अर्बिट इनर्जी लिमिटेडले आइपीओ निष्काशसन गर्ने भएको छ...

लुम्बिनी सेरामिक्सले आईपीओ जारी गर्ने

लुम्बिनी सेरामिक्सले आईपीओ जारी गर्ने

वि.सं.२०८१ माघ २० आइतवार १७:२७

काठमाडौं । लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक प्रारम्भिक सार्वजनिक निष्काशन...

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

वि.सं.२०८१ माघ २० आइतवार १७:२४

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरिएको छ ।...

आजदेखि आईपीओ निष्काशन, कति दिने आवेदन ?

आजदेखि आईपीओ निष्काशन, कति दिने आवेदन ?

वि.सं.२०८१ माघ १५ मंगलवार १०:३९

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज माघ १५...

ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म आवेदन पाईन्छ ?

ओम मेगाश्री फर्मास्यूटिकल्सले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म आवेदन पाईन्छ ?

वि.सं.२०८१ माघ १० बिहीवार ११:०६

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ गतेदेखि प्राथमिक...