back

ग्रीन भेन्चर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडले स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने म्याद शुक्रबार (आज)बाट सकिने भएको छ ।
फागुन १६ गतेसम्म निष्कासित आईपीओमा आवश्यक माग नपरेपछि २३ गतेसम्म आवेदन दिने समय थप गरेको कम्पनीले थपेको समय अगाबै निकाष्कन बन्द गर्न लागेको हो ।

कम्पनीले सूचना जारी गर्दै आज बैंकिङ समयपछि कम्पनीको आईपीओमा आवेदन दिने समय सकिने जानकारी दिएको हो । कम्पनीले ३१ लाख २५ हजार कित्ता आईपीओ फागुन २ गतेदेखि विक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि उक्त आईपीओ विक्री खुला गरेको थियो ।

निष्कासित शेयरमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्ने व्यवस्था ।

 


रिद्धिसिद्धि सिमेन्टले आइपीओ निष्काशन गर्ने

रिद्धिसिद्धि सिमेन्टले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ साउन ४ शुक्रवार १४:३३

काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

सिद्धार्थ हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने

सिद्धार्थ हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ साउन ३ बिहीवार ११:४८

काठमाडौं । सिद्धार्थ इन्टरनेशनल होटल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन...

नेशनल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने

नेशनल लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने

वि.सं.२०८१ साउन ३ बिहीवार ११:४६

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले फर्दर पब्लिक ईस्यु...

साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्दै सूर्योदय वोमी लघुवित्त

साउन ४ गतेदेखि एफपीओ निष्काशन गर्दै सूर्योदय वोमी लघुवित्त

वि.सं.२०८१ असार २७ बिहीवार २३:३९

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि...

असार २७ गतेदेखि आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स

असार २७ गतेदेखि आईपीओ निष्काशन गर्दै रिलायन्स स्पिनिङ्ग मिल्स

वि.सं.२०८१ असार १९ बुधवार १३:५९

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ...

रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासनको अनुमति

रिलायन्स स्पिनिङ मिल्सले पायो आईपीओ निष्कासनको अनुमति

वि.सं.२०८१ असार १३ बिहीवार ११:१४

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले आईपीओ निष्कासनको अनुमति पाएको छ।...