back
national life

शिखर पावर डेभलपमेन्टको आईपीओमा १६ गुणा बढी आवेदन

काठमाडौं । शिखर पावर डेभलपमेन्ट कम्पनीको आईपीओमा १६ गुणा बढी आवेदन परेको छ ।कम्पनीले १८ लाख ४२ हजार ६ सय कित्ता शेयरको लागि आवेदन माग गरेकोमा मंगलबार अन्तिम दिनसम्ममा २७ लाख ६६ हजार ५१० आवेदकबाट ३ करोड ७ लाख ३९ हजार ६ सय कित्ता शेयरको लागि आवेदन परेको छ । यो माग भन्दा १६.६८ गुणा बढी हो ।

उक्त आवेदनबाट कम्पनीले ३ अर्ब ७ करोड ३९ लाख ६० हजार रुपैयाँ संकलन गरेको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

Corporatebazar 11 Anniversary
national life

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:५१

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आयोजना प्रभावित...

आजदेखि टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

आजदेखि टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:११

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित...

सेयर बजारमा दोहोरो अंकको गिरावट : कारोबार रकममा उछाल , यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकको गिरावट : कारोबार रकममा उछाल , यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८२ फागुन २६ मंगलवार १५:१६

काठमाडौं । आज फागुन २६ गते मंगलबार सेयर बजारमा दोहोरो...

सुन र चाँदी दुबैको मूल्य बढ्यो

सुन र चाँदी दुबैको मूल्य बढ्यो

वि.सं.२०८२ फागुन २६ मंगलवार ११:०६

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य...

प्रि ओपन सेसन अपडेटः झण्डै ३६ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः झण्डै ३६ अंक बढ्यो नेप्से

वि.सं.२०८२ फागुन २६ मंगलवार ११:०३

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि खुलेको दोस्रो कारोबार दिन प्रि ओपन...

हिमालयन पावर पार्टनरलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति

हिमालयन पावर पार्टनरलाई हकप्रद शेयर निष्काशन गर्न अनुमति

वि.सं.२०८२ फागुन २६ मंगलवार ०९:२९

काठमाडौं । हिमालयन पावर पार्टर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ५०...