back

ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ खुल्यो

काठमाडौं। ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । हाइड्रोपावरले आयोजना प्रभावित र वैदेशिक रोजागरीमा गएकाहरुलाई बाँडफाँट गरेपछि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि छुट्याएको थियो ।

सोमध्ये आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँट नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको शेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिने छ । आजदेखि १७ गतेसम्म आईपीओ भर्न सकिने छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

 


हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने

हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:४७

काठमाडौं । हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले साधारण सेयर (आईपीओ)...

श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने

श्री डिष्टिलरीले आइपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ ३२ शुक्रवार १०:४५

काठमाडौं । नेपालको प्रमुख मध्येको एक मदिरा उद्योग श्री डिष्टिलरी...

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने

वि.सं.२०८१ जेठ २८ सोमवार १३:१७

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

कहाँ पुग्यो अरुण-३ जलविद्युत आयोजना निर्माण ?

कहाँ पुग्यो अरुण-३ जलविद्युत आयोजना निर्माण ?

वि.सं.२०८१ जेठ २७ आइतवार १२:४०

सङ्खुवासभा । बिनाकुनै अवरोध नियमित काम हुने हो भने अबको...

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा ८ बैंकको ५५ अर्ब लगानी, अब आईपीओ जारी गर्ने

निजी क्षेत्रकै ठूलो माथिल्लो तमोर जलविद्युत आयोजनामा ८ बैंकको ५५ अर्ब लगानी, अब आईपीओ जारी गर्ने

वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:१७

काठमाडौं । निजी क्षेत्रको हालसम्मकै ठूलो आयोजना माथिल्लो तमोर जलविद्युत...

युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने

युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ जेठ २३ बुधवार १२:०७

काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको...