back

सामन्थाको जन्मदिन आजः कुनै बेला पढ्ने पैसा थिएन, अहिले २ सय करोड रुपैयाँ अस्वीकार गरिन्,को हुन् उनि ?

काठमाडौ। साउथबाट हिन्दी फिल्म उद्योगमा आफ्नो पहिचान बनाएकी सामन्था रुथप्रभु आज ३५ वर्षकी भएकी छन् ।

वास्तवमा सामन्था फिल्ममा आउन चाहँदैन थिइन् तर घरको आर्थिक अवस्था नाजुक भएपछि घर चलाउन मोडलिङमा लाग्नुपरेको थियो ।

ग्ल्यामरको दुनियाँमा प्रवेश गरेपछि रवि बर्मनले सामन्थालाई फिल्ममा स्थान दिए । आज यही सामन्था ६५ भन्दा बढी फिल्ममा काम गरिसकेकी साउथकी सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छन् ।

सामन्थाको जन्म २८ अप्रिल १९८७ मा केरलामा भएको थियो । संसारले उनलाई सामन्थाको रूपमा चिन्छ, यद्यपि उनी आफ्नो परिवारको लागि यशोदा हुन् ।

१२ कक्षामा पुगेपछि सामन्थाका परिवारसँग उनको पढाइको शुल्क तिर्न पैसा थिएन । अन्ततः सामन्था आफैँले सानो काम गरेर शुल्क उठाउन थालिन् । सामन्थाले पैसा कमाउनका लागि मात्र मोडलिङमा पाइला राखेकी थिइन् ।

आफ्नो मोडलिङका दिनहरूमा सामन्थालाई साउथ फिल्ममेकर रवि वर्मनले देखे । रविले नै सामन्थालाई फिल्म उद्योगमा परिचय गराए । अभिनेत्रीले सन् २०१० मा ये माया चेसावेबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् ।

फिल्ममा सामन्थाको अपोजिटमा नागा चैतन्य थिए । उनको पहिलो फिल्म नै हिट भयो र सामन्थाले उद्योगमा धेरै प्रशंसा पाए। त्यसयता सामन्थाले तमिल, तेलुगु भाषाका करिब ६५ फिल्ममा काम गरिसकेकी छिन् ।

 

nactional life
Corporatebazar 11 Anniversary

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

आर्थिक समृद्धिका लागि आर्थिक कूटनीति केन्द्रमा हुनुपर्छ : शिशिर खनाल

वि.सं.२०८३ जेठ १० आइतवार २३:४३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व...

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

भारतबाट चोरी गरेर ल्याइएको हिरामोतीसहित दुई करोड बढीको सामान बरामद

वि.सं.२०८३ जेठ १० आइतवार १०:३३

धनगढी । भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र...

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०७

 काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन...

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

सभामुख अर्यालले पेलेर अघि बढाए संसद, विपक्षीले गरे वेल घेराउ

वि.सं.२०८३ जेठ ७ बिहीवार १८:०४

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको दोस्रो बैठकमा पनि प्रतिपक्षी दलले अवरोध...

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:३६

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर...

लगातार दुई कार्यकालको अनुभवसहित महासङ्घको कोषाध्यक्षमा अम्बिका पौडेलको उम्मेदवारी घोषणा

लगातार दुई कार्यकालको अनुभवसहित महासङ्घको कोषाध्यक्षमा अम्बिका पौडेलको उम्मेदवारी घोषणा

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:२९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) को आगामी जेठ...