back

युनाईटेड इदी मर्दि हाइड्रोपावरले गर्यो लाभांश घोषणा

काठमाडौं । युनाईटेड इदी मर्दि एण्ड आर बि हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि सहित वितरण गर्ने घोषणा गरेको हो ।

साधारणसभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हुदाँ मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

election

हरित ऊर्जा विकासमा सरकार अग्रसर छः मन्त्री पम्फा भुषाल

हरित ऊर्जा विकासमा सरकार अग्रसर छः मन्त्री पम्फा भुषाल

वि.सं.२०७९ असोज २५ मंगलवार १०:४२

काठमाडौं । राजधानीमा सोमबारदेखि सुरु भएको दुई दिने नेपाल हरित...

नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यता

नेपालमा ग्रिन हाइड्रोजन उत्पादनको आवश्यकता र सम्भाव्यता

वि.सं.२०७९ असोज २१ शुक्रवार २१:५८

पछिल्लो तीन वर्षमा नेपालमा हाइड्रोजन उत्पादनका विषयमा आम चासो उत्पन्न...

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०७९ भदौ २८ मंगलवार ११:१०

काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज...

पिपुल्स पावरको आईपीओ बिक्री खुलाः क-कस्ले आवेदन दिन पाउँछन् ?

पिपुल्स पावरको आईपीओ बिक्री खुलाः क-कस्ले आवेदन दिन पाउँछन् ?

वि.सं.२०७९ साउन ३१ मंगलवार ११:०६

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज मंगलबारदेखि आईपीओ निष्काशन गरेको...

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आईपीओ निष्कासन गर्नेः क-कस्ले आवेदन दिन पाउँछन् ?

इष्टर्न हाइड्रोपावरले भदौ ७ गतेदेखि आईपीओ निष्कासन गर्नेः क-कस्ले आवेदन दिन पाउँछन् ?

वि.सं.२०७९ साउन २९ आइतवार ११:०६

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेबाट आईपीओ निष्कासन...

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट , ६ जना भाग्यमानिले पाए ११ कित्ता

सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट , ६ जना भाग्यमानिले पाए ११ कित्ता

वि.सं.२०७९ साउन २४ मंगलवार ११:२८

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडको आईपिओ बाँडफाँट भएको छ ।...