back

एभरेष्ट बैंक पहिलो नेपाली सिईओको रुपमा आए खालिङ, आजदेखि कार्यभार सम्हाल्दै

काठमाडौँ । एभरेष्ट बैंकको कार्यकारी अधिकृत (सिईओ) मा सुदेश खालिङ नियुक्त भएका छन् । एभरेष्ट बैंकमा उनी पहिलो नेपाली सिईओको रुपमा नियुक्त भएका हुन् ।
यसअघि भारतको पञ्जाव नेशनल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतिनिधिको रुपमा आउने गरेका थिए । तर यसपटक भने एभरेष्ट बैंक संचालक समितिको बैठकले पहिलोपटक नेपाली सीईओ सुदेश खालिङलाई नियुक्त गरेको हो ।

झण्डै ६ महिनाअघि बैंक संचालक समितिले खालिङलाई सीईओमा नियुक्त गरेको भएपनि उनले राष्ट्र बैंकले तोकेको कुलिङका कारण कार्यभार सम्हाल्न पाएका थिएनन् ।

लक्ष्मी बैंकको सीईओबाट छाडेपछी खालिङ सिटिजन्स बैंकको संचालक बनेका थिए । स्टाण्डर्ड चार्टड बैंक नेपालमा लामो समय काम गरेका खालिङ संस्थागत शुसाशनमा चल्ने बैंकर हुन् ।

बैंक संचालक समितिले खालिङलाई ४ वर्षको लागी सीईओ नियुक्ती गरेको हो । उनको कार्यकाल आज शुक्रबारदेखी सुरु हुनेछ ।
यस बैंकमा भारतीय पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको छ ।

२०७८ असोज ८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

माछापुच्छ्रे बैंकको ‘बिल जितौँ’ सुविधा सञ्चालनमा

वि.सं.२०८३ साउन २२ शुक्रवार १३:१९

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार...

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

सिआईबीको छानबिनमा निर्दोष ठहरिएपछि सन नेपाल लाइफका सिइओ अर्याल काममा फर्किए

वि.सं.२०८३ साउन २२ शुक्रवार १२:४५

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)...

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

२५० रुपैयाँको खरिदमा १० लाखको बम्पर उपहार

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:५९

काठमाडौं। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत...

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

नबिलको ‘लाइफटाइम फ्री क्रेडिट कार्ड’ अफर, घरबाटै आवेदन दिन सकिने

वि.सं.२०८३ साउन २२ शुक्रवार १०:१८

काठमाडौं । नबिल बैंकले आफ्नो ४२औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:५६

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका...

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

सर्वोच्च अदालतद्वारा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी

वि.सं.२०८३ साउन २१ बिहीवार २१:१३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सम्पूर्ण...