back
himalayan life

लयमा फर्किको सेयरबजार, यी १४ कम्पनीका लगानीकर्ता बने मालामाल

काठमाडौँ । साताको चौथो कारोबार दिन आज बजार आफ्नो लयमा फर्किएको छ । लामो समयदेखि घटेदै आएको बजारमा हिजो सामान्य वृद्धि भएको थियो भने आज नेप्से सूचक उच्च अंकले बढेको छ ।

यो दिन नेप्से १०४.८८ अंकले बढेर २८१६ को बिन्दूमा आएको हो ।

आज कारोबारमा २२१ कम्पनी आएका थिए । यी कम्पनीको कुल १ करोड २१ लाख २२ हजार दुई सय ९८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ३९ लाख बराबरको कारोबार भएको हो ।

यो दिन सम्पूर्ण समूहको सूचकमा पनि वृद्धि भएको छ ।

१४ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

आजको दिनमा १४ कम्पनीका लगानीकर्ता मालामाल बनेका छन् । यो दिन प्रिमियर इन्स्योरेन्स, बेस्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आइसीएफसी फाइनान्स, कर्पाेरेट डेभलपमेण्ट बैंक, मल्टीपर्पाेज फाइनान्स, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, यूीनभर्सल पावर कम्पनी, युनियन हाईड्रोपावर, हिमालयन दोलखा हाईड्रोपावर, लिर्वटी एनर्जी कम्पनी र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

२०७८ असोज ६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन  

वि.सं.२०८३ असार १६ मंगलवार १३:१३

काठमाडौं । असारको पहिलो हप्ता नेपालमा एउटै विषय सबैभन्दा बढी...

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो

वि.सं.२०८३ असार १६ मंगलवार १३:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको निर्देशनपछि...

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

वि.सं.२०८३ असार १५ सोमवार १८:४१

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु...

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

सेयर बजारमा राहत: कम्पनी ऐनको मस्यौदाबाट थप १ प्रतिशत शुल्क लिने विवादास्पद प्रस्ताव हटाइने

वि.सं.२०८३ असार १५ सोमवार १६:५७

काठमाडौँ । सेयर बजारका लगानीकर्ताहरूका लागि एउटा ठूलो राहतको खबर...

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

नयाँ सरकारको ९० दिन: सेयर बजारमा ४ खर्ब ७१ अर्बको पहिरो, अत्तालिए लगानीकर्ता

वि.सं.२०८३ असार १४ आइतवार १८:५०

काठमाडौं । मुलुकमा नयाँ सरकार गठन भएको तीन महिना पूरा...

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

‘जबज’ आजपनि सान्दर्भिक छ, एक निर्वाचनले यसको भविष्य निर्धारण गर्दैन : विद्या भण्डारी

वि.सं.२०८३ असार १४ आइतवार १७:२९

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको...