back

प्रकाश शपुतले उद्घाटन गरे ’मेरो किसान मार्ट’, गोलभेडा प्रतिकेजी १० रुपैयाँ

काठमाडौँ । सस्तो पनि, स्वस्थ्य पनि’ भन्ने मूल नाराको साथ मेरो किसान मार्ट सञ्चालनमा आएको छ । बुधबार धापासी ८ टोखामा नेपाली साङ्गीतिक क्षेत्रका चर्चित गायक तथा मोडल प्रकाश सपुतले एक कार्यक्रमको बीच मार्टको उद्घाटन गरेका छन् ।

मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाईने मार्सी चामल लगायत अर्गानिक तरकारीहरु पाईनेछ । करिव ३० लाख भन्दा बढी लागतमा सञ्चालमा आएको मार्ट उद्घाटन भएको एक हप्तासम्म प्रत्येक आइटममा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।

मार्टमा प्रतिकेजी १० रुपैयाँमा अर्गानिक गोलभेडा बिक्री भैरहेको मार्ट सञ्चालक विजय महतोले बताएका छन् । “दुख गर्ने किसान र ग्राहककोबीच हुने विचौलियाको कमिसनको अन्त्य गर्न गर्न मार्ट सञ्चालनमा ल्याएका हौँ, सञ्चालक महतोले भने– ’’किसानले सिधै मेरो किसान मार्टमा ल्याएर बेच्न सक्छन् र ग्राहकले पनि सस्तो मूल्यमा स्वस्थ्य तयारकारी किन्न पाउनेछन् । बीचमा कुनै बिचौलियाको भूमिका हुँदैन ।

मेरो किसान मार्टको शाखा न्यू बानेश्वर, शंखमूल र सानेपामा रहेको छ । त्यसै गरी बुढानिलकण्ठमा र रानीवनमा समेत शाखा खोल्ने तयारी भैरहेको छ ।

२०७८ भदौ १६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

यस्तो छन् ,मन्त्रिपरिषद् बैठकका ७ मुख्य निर्णयहरु

वि.सं.२०८३ साउन ६ बुधवार १८:२५

काठमाडौं । सरकारले गणेश नेपाली घटनाः आत्मदाह घटनाको सत्यतथ्य छानबिन...

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

आयुर्वेदिक पर्यटन प्रवद्र्धनमा सरकारको जोड, आयुर्वेद सुधारका लागि उच्चस्तरीय छलफल

वि.सं.२०८३ साउन ६ बुधवार १८:२२

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा...

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

८३ दिनका लागि एक खर्ब निक्षेप उठाउँदै नेपाल राष्ट्र बैंक

वि.सं.२०८३ साउन ६ बुधवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन...

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता, सिप्रिङ खोला जलविद्युत् केन्द्रको ड्याम साइडमा क्षति

वि.सं.२०८३ साउन ६ बुधवार ११:१३

रामेछाप । अविरल वर्षापछि दोलखाको गौरीशंकर गाउँपालिकास्थित सिप्रिङ खोलामा आएको...

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

‘जनताको हित नै सर्वोपरि’: निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर स्थगित

वि.सं.२०८३ साउन ५ मंगलवार १४:४९

काठमाडौँ । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरेको...

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...