back

प्राइम लाइफको नाफा पौने ३१ करोड, यस्ता छन् अन्य सूचकहरु

nactional life

काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३० करोड ८२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जजन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.२५ प्रतिशतले बढी हो । अर्थात, कम्पनीको अघिल्लो आवको समिक्षा अवधिमा यस्तो नाफा २९ करोड ८५ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ७ प्रतिशत बढेर २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ, जीवन बीमा कोष २८.०५ प्रतिशत बढेर १४ अर्ब ६९ करोड ५७ लाख ५४ हजार रुपैयाँ जम्मा भएको छ भने जगेडा कोष २२.१६ प्रतिशत घटेर ६९ करोड २६ लाख २१ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २२.११ प्रतिशत बढेर ३ अर्ब ९८ करोड ४० लाख ४६ हजार रुपैयाँ र कुल बीमा शुल्क आर्जन २२.४५ प्रतिशत बढेर ४ अर्ब ४ करोड १० लाख ६७ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको छ ।

कम्पनीले दिर्घकालिन लगानी तथा कर्जा २५.०९ प्रतिशत बढेर १३ अर्ब ६० करोड ४६ लाख ७७ हजार रुपैयाँ प्रवाह गरेको छ । बीमितहरुलाई बीमालेख धितो कर्जा २२ प्रतिशल बढेर २२.१६ प्रतिशत बढेर १ अर्ब ४६ करोड १४ लाख ९ हजार रुपैयाँ लगानी गरेको छ । समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ७३.२० प्रतिशत बढेर १ अर्ब १३ करोड १३ लाख ७६ हजार रुपैयाँ गरेको छ ।

गत असार मसान्तसम्म अभिकर्ता कमिसन २२.७७ प्रतिशत बढेर ४३ करोड ९ लाख ९ हजार रुपैयाँ बुझेका छन् । कम्पनीको बीमालेखको संख्या २३.२६ प्रतिशल घटेर २ लाख २२ हजारमा सिमित भएको छ । अघिल्लो आवमा कम्पनीले बीमा लेखको संख्या २ लाख ९० हजार थियो । कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ छ ।

२०७८ साउन २९ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

दुई रुपैयाँ बदमासी भएको साबित भयो भने मन्त्री पद त्याग्छु :अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:५२

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू...

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

आर्थिक अवस्थालाई चलायमान बनाउन आर्थिक गतिविधिलाई पुनः गति दिनु हो : अर्थमन्त्री

वि.सं.२०८३ जेठ २८ बिहीवार १७:३१

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमा मध्यम वर्गलाई प्राथमिकता दिएको...

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

बजेटमाथि अमरेशकुमारको कटाक्ष: ‘बूढानीलकण्ठ पढेका अर्थमन्त्रीले गरिबलाई छोएनन्, यो बजेट फुकिएको बेलुन मात्र हो’

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:३०

काठमाडौं । प्रतिनिधिसभामा सुरू भएको बजेटमाथिका छलफलमा रास्वपाका सांसद डा....

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

वि.सं.२०८३ जेठ २८ बिहीवार १५:१७

काठमाडौँ । हालै सम्पन्न नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतासँगै, एभरेष्ट...

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

काठमाडौं उपत्यकामा मेट्रो रेलको तीव्र तयारी: २७.५ किलोमिटर लामो चक्रपथ-रत्नपार्क खण्डको डीपीआर प्रक्रिया सुरु

वि.सं.२०८३ जेठ २८ बिहीवार ११:३३

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकाको अत्यधिक र ब्याकलग बन्दै...

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

इतिहासकै ठूलो वित्तीय अपराधको छानबिन हुँदैछ, सरकारमाथि नियोजित रूपमा हिलो छ्यापियो: अर्थमन्त्री डा. वाग्ले

वि.सं.२०८३ जेठ २७ बुधवार १६:४१

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको इतिहासकै सबैभन्दा ठूलो वित्तीय...