back

नेप्सेमा दोहोरो अंकको वृद्धि, ५ अर्व बढीको कारोबार

काठमाडौँ । धेरै दिन पछि हरियो भएको नेप्से साताको अन्तिम कारोबार दिन आज शून्य दशमलव ६० प्रतिशतले बढेको छ । यो दिन नेप्से १५ दशमलव ८० अंकले बढेर २६४८ दशमलव ०१ विन्दूमा पुगेको हो ।

यो दिन कारोबारमा आएका २१४ कम्पनीको १ करोड ३० लाख ३२ हजार ८ सय २३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८ सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन डेभलपमेन्ट बैंक ३८.१७, निर्जीवन बीमा ११४.९, बैंकिङ्ग ९.२२, फाइनान्स १.४१, माइक्रोफाइनान्स ५३.१९, जीवन बीमा ११४.०६, म्यानुफ्याक्चर तथा प्रो। समूहको ४७.२८, अन्य समूह २१.३१, इन्भेष्टमेण्ट समूह ०.१७ अंक, ब्यापार समूह ११.१२ र हाइड्रो पावर समूह ४.९८ अंकले बढेको छ भने होटल तथा पर्यटन ५२.९२ र म्युचुअल फण्ड ०.४५ अंकले घटेको छ ।

कारोबार रकमका आधारमा अग्र स्थानमा रहेका कम्पनीः

आज सर्वाधिक कमाउने १० कम्पनीः

सबैभन्दा बढी गुमाउने कम्पनीः

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

साउन १५ भित्र डिम्याट शुल्क नबुझाए खाता रोक्का हुने, अनलाइनबाटै यसरी गर्नुहोस् नवीकरण

वि.सं.२०८३ साउन १० आइतवार १८:४०

काठमाडौँ । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क...

विश्व आदिवासी दिवसको भब्य तयारी, खुलामञ्चमा ३५ हजार आदिवासी जनजातिको जमघट हुने

विश्व आदिवासी दिवसको भब्य तयारी, खुलामञ्चमा ३५ हजार आदिवासी जनजातिको जमघट हुने

वि.सं.२०८३ साउन १० आइतवार १६:४५

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले ३२औँ विश्व...

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

वि.सं.२०८३ साउन १० आइतवार १६:३१

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका...

के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

वि.सं.२०८३ साउन १० आइतवार १५:५९

एजेन्सी । अमेरिकन हार्ट एसोसिएसनले सार्वजनिक गरेको नयाँ वैज्ञानिक अध्ययन...

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

साढे १६ हजार मेगावाटको पीपीए ठप्प: अर्बौँको लगानी जोखिममा, ऊर्जा संकट र वित्तीय दायित्वको दोहोरो सङ्कट

वि.सं.२०८३ साउन १० आइतवार १२:१४

काठमाडौँ। नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्र तथा प्रवर्द्धकहरूको खर्बौँ रुपैयाँ...

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

देशकै पहिलो आधुनिक यातायात सुरुङमार्ग तयार, जाइका र नेपाल सरकारको १९ अर्बको लगानी

वि.सं.२०८३ साउन १० आइतवार ११:५८

काठमाडौँ। नेपालको पूर्वाधार विकासको इतिहासमा एउटा स्वर्णिम अध्याय थप्दै देशकै...