back

साना किसान लघुवित्तको नाफा १२.१८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनीक गरेको छ । कम्पनीले समिक्षा अवधिमा १२.१८ प्रतिशतले खुद नाफा बढेको वित्तीय विवरण सार्वजनीक गरेको छ । बढेर ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ ।

गत असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ९.०२ प्रतिशत बढेर १ अर्ब २१ करोड ६९ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ५.७८ प्रतिशत घटेर ७७ करोड ४० लाख ७६ हजार रुपैयाँमा सिमित भएको छ । यस अवधिमा लघुवित्तले ८८.४९ प्रतिशतले सम्भावित जोखिम बापत रकम बढाएर ३० करोड ८० लाख रुपैयाँ व्यवस्था गरेको छ । लघुवित्तले यस अवधिमा २० करोड ७ लाख रुपैयाँ खराब कर्जा संकलन गरेको छ ।

गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी २५.१२ प्रतिशत बढेर १ अर्ब २५ करोड १५ लाख ३० हजार रुर्पयाँ, जगेडा कोष १७.८३ प्रतिशत बढेर २ अर्ब ३२ करोड ६२ लाख २५ हजार रुपैयाँ, सापटी ४.५८ प्रतिशत बढेर २० अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँ र कर्जा १४.८१ प्रतिशत बढेर २४ अर्ब ५३ करोड ६९ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ६७ पैसा घटेर ४९ रुपैयाँ १४ पैसामा सिमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३३.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ८७ पैसा रहेको छ ।

२०७८ साउन २६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश : मन्त्रालय ८ मा झर्यो, मन्त्री १४ नै कायम

वि.सं.२०८३ साउन १ शुक्रवार १३:२९

हेटौंडा । बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना...

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

‘शैक्षिक परामर्श व्यवसाय बचाऔँ’ भन्दै व्यवसायीहरू उत्रिए सडकमा

वि.सं.२०८३ साउन १ शुक्रवार १३:०२

काठमाडौँ । सरकारले हालै जारी गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

नेपालको डिजिटल रूपान्तरणमा नयाँ पुस्ताको नेतृत्व: ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा प्रविधि अधिकारी

वि.सं.२०८३ असार ३२ बिहीवार १९:१७

काठमाडौँ । नेपालको डिजिटल रूपान्तरणको यात्राले यतिबेला एउटा नयाँ र...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...