माछापुच्छ्रे बैंकको संचालकमा कार्की
वि.सं.२०७८ साउन २५ सोमवार
काठमाडौं । माछापुच्छे बैंकको संचालकमा बन्दना कार्की नियुक्त भएकी छिन् ।
हिजो ४ बसेको संचालक समितिको बैठकले सर्वसाधारण समुहका तर्फबाट नियुक्त भएका संचालक सूजना कार्कीले दिएको राजीनामा स्वीकुत गरेर उक्त रिक्त संचालक पदमा बन्दना कार्कीलाई सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नियुक्त गरेको बैंकले एक सुचना जारी गरेर जानकारी दिएको छ ।
नवनियुक्त संचालक मुस्ताङ चोक ७ पोखराकि कार्की हिजोबाट बैंकको संचालकमा नियुक्त भएकी हुन
२०७८ साउन २५ गते प्रकाशित
प्रकाशित समय : ०६:५२ बजे





















