back

ग्लोबल आईएमई लघुवित्तका थप ७ शाखा विस्तार

काठमाडौँ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ शाखा कार्यालय विस्तार गरेको छ छ ।

साबिक स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपश्चात १ वटा शाखा मर्ज गरेको ग्लोबल आईएमई वित्तीय संस्थाले थप ७ नयाँ शाखा विस्तार गरेको हो ।

लघुवित्तले बाँकेको ढकेरी शाखा, सप्तरीको छिन्नमस्ता शाखा, रोल्पाको त्रिवेणी शाखा, रुपन्देहीको बनगाई शाखा, ओखलढुङ्गाको लिखु शाखा, उदयपुरको चुहाडे शाखा तथा झापाको धुलाबारी शाखा गरी थप ७ वटा शाखा विस्तार गरेको छ। योसँगै संस्थाको शाखा सञ्जाल १०८ पुगेको छ।

पोखरा महानगरपालिका २६ स्थित विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आईएमई लघुवित्तले ५१ वटा जिल्लामा शाखा सञ्जाल विस्तार गरी आफ्ना ग्राहक सदस्यलाई सुविधा दिइरहेको छ। यसका साथै संस्थाले आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिने उद्देश्यले आईएमई–पे तथा ई–सेवासँग समन्वय गरी आफ्ना सदस्यहरुसँग आर्थिक कारोबार गर्न सुरु गरेको छ।

संस्थाले हाल १ लाख २६ हजार ९९४ जना सदस्यलाई लघुवित्त वित्तीय सुविधा प्रदान गरेको छ भने आफ्ना ग्राहक सदस्यलाई ६ अर्ब ३७ करोड ११ लाख रुपैयाँ बराबर कर्जा लगानी गरेको छ। संस्थाले आफ्ना ग्राहक सदस्यसँग २ अर्ब १५ करोड ७२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।
२०७८ साउन २३ गते प्रकाशित


प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

प्रतिनिधिसभाबाट सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सर्वसम्मत पारित

वि.सं.२०८१ माघ २८ सोमवार १८:३९

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत...

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

‘आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित’

वि.सं.२०८१ माघ २७ आइतवार १८:०५

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष...

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

अमेरिकाले चिनियाँ सामानमा १० प्रतिशत कर लगायो

वि.सं.२०८१ माघ २० आइतवार १२:२२

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार चीनबाट आयात हुने...

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

सरकारले ल्याएको अध्यादेश नीतिगत सुधारको पहल हो : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ माघ २० आइतवार ११:५६

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको अध्यादेशले नीतिगत सुधारमा...

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

‘मेटा’ ट्रम्पसँग सम्झौता गर्न तयार: मुद्दा मिलाउन २५ मिलियन डलर तिर्ने, सम्झौतामा के छ विशेष ?

वि.सं.२०८१ माघ १८ शुक्रवार ११:४२

काठमाडौं । अमेरिकाको राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पले एकपछि अर्को ठूला...