back

हिमालयन बैंकका शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध

काठमाडौँ । हिमालयन बैंकले आफ्ना शेयरधनीहरुलाई पुराना लाभांश लिन अनुरोध गरेको छ । बैंकले विगतका विभिन्न साधारण सभाबाट पारित भएको लाभांश रकम तथा बोनस शेयर उपलब्ध ठेगानामा पठाउँदा समेत विभिन्न कारणले गर्दा र्फिता आएपछि बैंकले शेयरधनीलाई लाभांश लिन अनुरोध गरेको हो ।

लाभांश पूर्जा तथा बोनस शेयर प्राप्त गर्न नसेका शेयरधनीले आफ्नो परिचयपत्र वा शेयर प्रमाणपत्र साथमा लिई हिमालयन क्यापिटलमा जान आह्वान गरिएको छ । साथै कम्पनीका अनुसार सूचना प्रकाशित भएको एक महीना भित्रमा गई लाभांश पुर्जा र बोनस शेयर लिन सकिने छ ।

कम्पनीले आव ०५०।५१ देखि ०७१।७२ सम्म लिन बाँकी लाभांश लिनको लागि आह्वान गरेको हो । लाभांश भुक्तानी घोषणा गरेको मितिले ५ वर्षसम्म पनि शेयरधनी लिन नआएमा लगानीकर्ता संरक्षण कोषमा जाने छ ।
२०७८ साउन २२ गते प्रकाशित


चार दिनपछि झिनो अंकले बढ्यो सेयर बजार : कारोबार रकम पनि बढ्यो

चार दिनपछि झिनो अंकले बढ्यो सेयर बजार : कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ वैशाख ११ बिहीवार १५:४१

काठमाडौ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०८ अंकले बढेर...

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

तीन विकास बैंक र दुई फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

वि.सं.२०८२ वैशाख ११ बिहीवार १३:५३

काठमाडौ। नेपाल राष्ट्र बैंकले पाँच वित्तीय कम्पनीलाई कारवाही गरेको छ...

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

नेको इन्स्योरेन्सको लाभांश घोषणा : बोनस र नगद कति ?

वि.सं.२०८२ वैशाख ११ बिहीवार १२:२८

नेको इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने...

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

सेयर बजारमा दोहोरो अंकको गिरावट,कुनको कति भयो कारोबार ?

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३७

काठमाडौं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला...

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

वि.सं.२०८२ वैशाख १० बुधवार १५:११

काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो...

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

वि.सं.२०८२ वैशाख ९ मंगलवार १७:३८

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक...