back
himalayan life

हिरो मोटोकर्प ११ औँ वर्षमा प्रवेश, ग्राहकका लागि ल्यायो यस्ता योजना

काठमाडौँ । विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल र स्कुटरको निर्माता हिरो मोटोकर्प स्थापनाको १० औं वर्ष पूरा गरेको छ।

वार्षिक उत्सवको अवसरमा नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङले ग्राहकका लागि विशेष योजना सार्वजनीक गरेको छ । यस योजनाअन्तर्गत हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार रुपैयाँ छुट उपलब्ध गरिएको कम्पनीले जनाएको छ।

यसैगरी ग्राहकले सर्भिसिङमा ५० प्रतिशत छुट साथै स्पेयर पार्टसमा १० प्रतिशत छुट र वासिङ फ्री पाउने कम्पनीले जनाएको छ। यो योजना यही साउन २५ गतेसम्म लागू रहने बताइएको छ।

हिरो मोटरसाइकल तथा स्कुटरप्रति विश्वास गर्दै नेपालमा सफलतापर्वक स्थापित गरिदिने सम्पूर्ण ग्राहक तथा शुभचिन्तकप्रति नेपाल जनरल मार्केटिङले हार्दिक आभार प्रकट गरेको छ।
२०७८ साउन १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

ईभी आयात १८५ प्रतिशतले बढ्यो, डिजेल–पेट्रोलबाट चल्ने सवारी आयातमा भारी गिरावट

वि.सं.२०८३ असार १० बुधवार १६:५८

वीरगन्ज । नेपाली बजारमा पछिल्लो समय विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेहिकल–ईभी)...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

वि.सं.२०८३ असार ८ सोमवार १९:१५

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडेआले आफ्नो...