back
himalayan life

कामना सेवा र ह्वाइट लोटस मोटर्सबीच सहकार्य

काठमाडौँ । कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच ग्राहकलाई इलेक्ट्रिक स्कुटर खरिदमा कर्जा उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।

यो समझदारीसँगै ह्वाइट लोटसबाट इलेक्ट्रिक स्कुटरका खरिदमा ग्राहकले कामना सेवाबाट सहज रुपमा कर्जा पाउने भएका छन्।

योग्य ग्राहकलाई मासिक किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर खरिदका लागि ह्वाइट लोटस मोटर्ससँग सहकार्य भएको बैंकले जनाएको छ। यो सझदारीको मुख्य उद्देश्य स्वच्छ र प्रदूषणरहित वातावरण टेवा दिनु नै रहेको बैंकको भनाइ छ।

बैंकले हाल देशभर १२९ शाखा, एउटा एक्सटेन्सन काउन्टर र ७० वटा एटीएममार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

ह्वाइट लोटसले इलेक्ट्रिक स्कुटरका साथ विभिन्न ब्रान्डका स्कुटर, मोटसाइकल तथा पार्टपुर्जा आफ्नै शोरुम र डिलरहरुबाट बिक्रीवितरण गर्दै आएको छ ।

२०७८ साउन १३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...