back
Naima

ह्वाट्सएपमा ‘मल्टि–डिभाइस फिचर’, अब चार डिभाइसमा चल्छ अकाउन्ट

काठमाडौँ । ह्वाट्सएपले हालै नयाँ मल्टि डिभाइस फिचर थप गरेको छ । इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएपद्धारा नयाँ फिचर सार्वजनिक भएसँगै अब प्रयोगकर्ताले आफ्नो अकाउन्ट चार फरक डिभाइसमा लग–इन् गरेर चलाउन सकिनेछ ।

फेसबुकको स्वामित्वमा भएको ह्वाट्सएप च्याट, भिडियो कल र अडियो कलका लागि प्रसिद्ध छ । नयाँ फिचर प्रयोग गर्नका लागि प्राइमरी फोनलाई इन्टरनेटसँग कनेक्सनमा राख्नुप पर्नेछ ।

ह्वाट्सएप कम्पनीका अनुसार चलाइरहेको डिभाइसमा ब्याट्रि सकियो अर्थात् अन्य केही समस्या भयो भने अर्को डिभाइसबाट पनि चलाउन सहज होस् भनेर यो नयाँ फिचर ल्याईएको हो ।

ह्वाट्सएप सम्बन्धी सूचना बाहिर ल्याउने WABetaInfo का अनुसार यो फिचर अहिले केही प्रयोगकर्ताका लागि मात्रै दिइएको छ । आफ्नो अकाउन्टमा यो फिचर दिइएको छ कि छैन चेक गर्न ह्वाट्सएपको सेटिङमा गएर ‘लिङ्क्ड–डिभाइस’मा हेर्नु पर्नेछ ।

तपाईँलाई यो फिचर दिइएको छ भने मल्टिडिभाइसको अप्सन देखिने छ । यो बेटा भर्जन प्रयोकर्ताका लागि मात्रै दिइएको सुविधा हो ।

२०७८ साउन १२ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

डेटा मार्फत नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित बनाउने ट्रेलम्यापरको पहल

वि.सं.२०८३ साउन २७ बुधवार १४:५९

काठमाडौं । नेपालको पदयात्रा पर्यटनलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १६:२८

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक रूपान्तरणका लागि...

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

तरलता फालाफाल तर कर्जा माग सुस्त, खराब कर्जा बढेर ५.६० प्रतिशत पुग्यो

वि.सं.२०८३ साउन २५ सोमवार १४:००

काठमाडौं । नेपाली बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम उपलब्ध भए...

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

राष्ट्र बैंकको डिजिटल रूपैयाँ अवधारणा पत्र सार्वजनिक: ५ वर्षमा करिब ४ अर्ब ७३ करोड रूपैयाँ मुद्रण लागत बचत हुने

वि.सं.२०८३ साउन २५ सोमवार ०९:३४

काठमाडौं । नेपालको वित्तीय इतिहासमा एक महत्त्वपूर्ण मोडका रूपमा नेपाल...

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

आर्थिक वृद्धिलाई समावेशी नबनाए सुशासन र समृद्धि चुनौतीपूर्ण : डा. भट्ट

वि.सं.२०८३ साउन २४ आइतवार १३:०२

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले व्यापक...

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै

वि.सं.२०८३ साउन २४ आइतवार ०९:४३

काठमाडौं । गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो...