यी पाँच कम्पनीको सेयर कारोबार सर्किट लागेर बन्द

वि.सं.२०७८ साउन १२ मंगलवार

काठमाडौँ । साताको तेस्रो काराबार दिन आज विभिन्न पाँच कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेर आजका लागि कारोबार बन्द भएको छ ।
मल्टीप्रपोज फाइनान्स कम्पनी, युर्नाटेड मोदी हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र युनाइटेड आईडी मार्दी आर्बिको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।
२०७८ साउन १२ गते प्रकाशित

प्रकाशित समय : ०८:४६ बजे