back
himalayan life

बजारमा सामान्य गिरावट, कारोबार रकममा उत्साह कायमै

काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ । नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने उत्साह कायमै रहेको छ ।

आज नेप्से परिसूचक ८.२४ अंकले बढेर १०५०.४३ बिन्दूमा पुगेको छ ।
यो दिन कारोबारमा आएका २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

समग्र बजार घटेको भएपनि ७ वटा कम्पनीले भने सकरात्मक सर्किट हानेका छन् । यो दिन विशाल बजार कम्पनी, जानाकी फाइनान्स, राधि हाईड्रोपावर डेभपलपमेन्ट, माउन्टेन् हाईड्रो नेपाल, ग्रीन लाइफ हाईड्रो, हिमालयन उर्जा बिकास कम्पनी र ङादी ग्रुप पावरको सेयर मूल्यमा सर्किट लागेको हो ।

२०७८ साउन ११ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...