back
himalayan life

बजार अपडेटः कारोबारको पहिलो घण्टामै दोहोरो अंकको गिरावट, कारोबार रकममा उत्साह

काठमाडौँ । कारोबारको पहिलो घण्टामा नेप्से सूचकमा दोहोरो गिरावट देखिएको छ । प्रि–ओपनिङमा दोहोरो अंकले बढेको बजारमा कारोबार सुरु भएको एक घण्टा वित्दा दोहोरो अंककै गिरावट आएको छ ।

नेप्सेका अनुसार आज मध्यान्नको १२ बज्दा नेप्से १३.६३ अंकले घटेर २९८०.८६ बिन्दूमा कायम भएको छ । जबकी नेप्सेको प्रि ओपनिङमा ३ हजारको विन्दू पार गरेको थियो ।

समाचार बनाउँदा सम्म कारोबारमा आएका २०६ कम्पनीको ८८ लाख ४९ हजार २६६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८१ करोड ६३ लाख ४५ हजार रकम बढीको कारोबार भएको छ ।

यता गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश दिने घोषणा गरेसँगै लक्ष्मी उन्नती कोषको सेयर मूल्यमा सकरात्मक सर्किट लागेर बन्द भएकोछ ।

२०७८ असार ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...