back

सिभिल बैंकले दियो बचतमा अहिलेसम्मकै बढी ब्याजदर

काठमाडौँ । सिभिल बैंकले नयाँ आर्थिक वर्षको अवसरमा अहिलेसम्मकै धेरै ब्याज पाइने दुई बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैंकले बचतमा ६.०१ ब्याज दिने सूपर प्रिमियम बचत खाता र ७.०१ प्रतिशत ब्याज पाइने खुत्रुके बचत सञ्चालनमा ल्याएको हो । जुन ब्याजदर बचतमा अहिलेसम्म कै बढी हो ।

उक्त सुपर प्रिमियम बचत खातामा विभिन्न ६ वटा घातक बीमा पनि सामेल रहेका छन् ।बैंकले मेट लाइफसँगको सहकार्यमा बीमा योजना समेत समावेश गरेका हो । यो खाता १८ देखी ५८ वर्ष उमेरका व्यक्तिले खोल्न सक्नेछन् । यसमा न्यूनतम २५ हजार रुपैयाँ हुनुपर्ने छ ।

यता बचतमा ७.०१ प्रतिशत ब्याज पाईने खुत्रुके बचत खाता २ देखी १० वर्षको लागि खोल्नुपर्ने छ । यो खातामा न्यूनतम ५०० रुपैयाँ पैसा हुुनुपर्ने छ । यो खाता व्यावस्था अनुसार संचित रकमको ७० प्रतिशतसम्म कर्जा पाइने छ । त्यसको लागि हालतको ब्याजमा २ प्रतिशत थप हुनेछ । यी खाता साउनसम्म खोल्नुपर्ने छ ।

२०७८ साउन १ गते प्रकाशित


नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

नेको इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय थप

वि.सं.२०८१ फागुन २८ बुधवार ११:०७

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि निष्काशन तथा...

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

किर्ते पिच्छे किर्ते गर्दै एनआईसी एशिया बैंक, अध्यक्ष अग्रवालकै संलग्नता

वि.सं.२०८१ फागुन २८ बुधवार ०९:४०

विराटनगर। जग्गासम्बन्धी किर्ते कार्यमा एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालको...

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

आर्थिक वर्ष २०८२/०८३ बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदानलाई व्यवस्थित गरिने

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:२६

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई...

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

हिमालयन एभरेष्ट इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०८१ फागुन २७ मंगलवार २२:१९

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औं वार्षिक साधारणसभा सम्पन्न...

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

राष्ट्र बैंकद्वारा हालको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक, मुद्रास्फीति ४.१६ प्रतिशत

वि.सं.२०८१ फागुन २७ मंगलवार ०९:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को...

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

७ महिनामा भित्रियाे ९ खर्ब रेमिट्यान्स

वि.सं.२०८१ फागुन २६ सोमवार १८:०४

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब रेमिट्यान्स...